Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

Radio Everest by Radio Everest
September 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १२, सोलुखुम्बु । लगातारको वर्षापछि सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ। सोमबार बिहानैदेखि जिल्लाका अधिकांश क्षेत्रमा घाम लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सोलुखुम्बुसहित देशभर आंशिक बदली रहनेछ।

हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोलुखुम्बुमा पछिल्ला दिनमा निरन्तर वर्षा हुँदा सडक तथा यातायातमा समेत असर परेको थियो। वर्षा कम हुँदै गएसँगै जिल्लाको जनजीवनसमेत क्रमशः सहज बन्दै जाने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार सोमबार राति पनि हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहे पनि समग्रमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।देशका अन्य क्षेत्रमा भने दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने जनाइएको छ।

राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईसहित हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

Previous Post

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

Next Post

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

Related Posts

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
Next Post
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly