Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 शरद ऋत्रुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी आए खुम्बु क्षेत्र, ५ करोड बढी राजस्व उठ्यो 

Radio Everest by Radio Everest
December 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २३, सोलुखुम्बु ।  शरद ऋतुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् ।  सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार शरद ऋतुको भ्रमण सिजनमा २० हजार ५ सय ४५ बढी विदेशी पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका हुन् ।

 भदौ असोज र कार्तिक ३ महिनामा उक्त सङ्ख्यामा विदेशी पर्यटकले सगरमाथा क्षेत्र भ्रमणका लागी निकुञ्जमा अनुमति लिएको निकुञ्ज कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी विवेक बैजुका अनुसार शरद ऋतुको पर्यटकीय सिजन अघि साउन महिनामा १ सय १७ विदेशी यहाँ आइपुगेका थिए । यस्तै भदौमा १ हजार ३ सय ३५, असोजमा ७ हजार ९ सय ६३, कार्तिकमा ११ हजार १ सय ३४ पर्यटक सगरमाथा क्षेत्र आइपुगेका हुन ।

यही समयमा २ हजार ७ सय ३२ नेपाली सगरमाथा क्षेत्र भ्रमणमा पुगेका छन् ।  यस्तै यही समयमा निकुञ्जले निकुञ्ज क्षेत्रको भ्रमण शुल्क बापत ५ करोड ३४ लाख बढी राजस्व समेत सङ्कलन गरेको छ । सूचना अधिकारी बैजुका अनुसार कार्यालयले ४ महिनामा भ्रमण प्रवेश शुल्क मार्फत कुल ३ करोड ३४ लाख ३६ हजार २ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो । जसमध्ये सबैभन्दा धेरै कार्तिक महिनामा राजस्व सङ्कलन भएको छ ।  उक्त महिनामा २ करोड ९५ लाख ५२ हजार ८२ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो  ।

यस्तै असोज महिनामा २ करोड २ लाख ६९ हजार ७ सय ५६, भदौमा ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने साउनमा सबैभन्दा कम ३ लाख ४५ हजार ९ सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वकै प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा हिमाल पर्ने भएकाले पनि यहाँ पर्यटकीय सिजनमा घुम्न आउने पर्यटकको लर्को लाग्ने गरेको छ । 

Previous Post

माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

Next Post

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
खोटाङका राई  आत्महत्या दुरुत्साहनको अभियोगमा  पक्राउ

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly