Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

Radio Everest by Radio Everest
December 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २३, साेलुखुम्बु ।  आत्महत्या दुरुत्साहन अभियोगमा एक जना प्रकाउ परेका छन् । यस अभियाेगमा खाेटाङका देवान राई पक्राउ परेका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा ३५ वर्षीय राई पक्राउ परेका हुन् ।

गत मंसिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनको गाली बेइज्जतीसँगै निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक संजु कार्कीले जानकारी दिनुभयाे ।

घटना भएको १३ दिनपछि पीडित परिवारले प्रहरीमा राईविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उजुरी दिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ का राईलाई पक्राउ गरेको उहाँको भनाइ छ ।

मंसिर १७ गते खड्काका परिवारले किटानी जाहेरी दिएका थिए । खड्काले आफूमाथि राईले लगाएको आरोप र गाली बेइज्जती सहन नसकी मंसिर ९ गते राती घरबाट दुई सय मिटरको दूरीमा रहेको दुधिलोको रूखमा झुन्डी आत्महत्या गरेका थिए ।

खड्काले आफूले आत्महत्या गर्नुको मुख्य कारण पैसा चोर दोष लगाई गाली बेइज्जती गर्ने देवान राई रहेको सुसाइड नोटमा उल्लेख गरेको पीडितका दाजु गणेश खड्काले जानकारी दिनुभयाे ।

राईको कुटाईबाट मृतक सुमनको शरीरका विभिन्न भाग र नलीखुट्टामा गहिरो चोट रहेको बताइएकाे छ ।

Previous Post

 शरद ऋत्रुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी आए खुम्बु क्षेत्र, ५ करोड बढी राजस्व उठ्यो 

Next Post

उदयपुरमा यात्रुबाहक जीप दुर्घटना चालकको मृत्यु, ५ घाइते

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
उदयपुरमा यात्रुबाहक जीप दुर्घटना चालकको मृत्यु, ५ घाइते

उदयपुरमा यात्रुबाहक जीप दुर्घटना चालकको मृत्यु, ५ घाइते

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly