Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा यात्रुबाहक जीप दुर्घटना चालकको मृत्यु, ५ घाइते

Radio Everest by Radio Everest
December 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २४, साेलुखुम्बु ।  उदयपुरमा एक जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ  । जिल्लाको लिम्चुङबुङ्ग गाउँपालिकामा जिप दुर्घटना हुँदा चाकको मृत्यु भएको हाे भने ५ जना घाईते भएका छन् । सोमबार जिल्ला सदरमुकाम गाईघाटबाट लिम्चुङबुङ्ग जाँदै गरेको बा १ च ३२६७ नम्बरको यात्रुबाहक जिप लिम्चुङबुङ वडा नं. ३ तिनचोके भन्ने स्थानमा दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–१६ का २६ वर्षीय युवराज तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाँईले अनुसार जिप दुर्घटनामा परी  ५ वर्षीय बालिका सहित ५ जना घाईते भएको छन् । घाईते हुनेहरूमा लिम्चुङबुङ्ग गाउँपालिका वडा नं. ३ का १९ वर्षीया सुस्मिता खत्री, ५ वर्षीया बालिका सुबिमा खत्री, ४१ वर्षीया निल लक्ष्मी राई, ६२ वर्षीया चरिमाया राई र वडा नं. ४ थाप्राङका ४७ वर्षीय बलदीप राई रहेका छन् ।  घाइतेहरू मध्ये चरिमायाको अवस्था गम्भिर रहेको डीएसपी चापागाँईले जनाए । अन्य घाइतेहरूको अवस्था भने समान्य रहेको छ । हाल घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
Previous Post

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

Next Post

नेचासल्यानमा आयोजित वडा स्तरीय हाजिरीजबाफमा वडा नम्बर ५ प्रथम 

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
नेचासल्यानमा आयोजित वडा स्तरीय हाजिरीजबाफमा वडा नम्बर ५ प्रथम 

नेचासल्यानमा आयोजित वडा स्तरीय हाजिरीजबाफमा वडा नम्बर ५ प्रथम 

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly