Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

Radio Everest by Radio Everest
December 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २४, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष धान उत्पादन १ हजार मेट्रिकटन बढीले घटेको छ ।  आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको धान उत्पादनमा १ हजार २१ मेट्रिकटनको कमी आएको हो ।  गत असोज मा ३ दिन परेको अविरल वर्षात पछिको बाढी पहिरोले धान लगाइएका खेत सहित धानमा क्षति पु¥याउँदा यस वर्ष धान उत्पादन घटेको हो ।  यससँगै विभिन्न रोग किराले पनि जिल्लाको धान उत्पादन घटाउन भूमिका खेलेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

  गत वर्ष जिल्लामा ३ हजार ३ सय ४४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उक्त उत्पादन १ हजार २१ मे.टले घटेर २ हजार ३ सय २२ दशमलव ८३ मेट्रिकटन मात्रै उत्पादन भएको जनाइएको छ । गत वर्ष १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा यस वर्ष खेती लगाइने जमिन पनि घटेर १ हजार २ सय १६ मा झरेको छ । जसमध्ये नेचासल्यान गाउँपालिकाको ३ सय ७५ दशमलव २४ हेक्टर क्षेत्रफलमा धान लगाइँदा ७ सय १६ दशमलव ७१ मेट्रिक टन धान उत्पादन भएको छ ।  यस्तै थुलुङ दुधकोशीमा २ सय ३५ दशमलव २५ हेक्टर क्षेत्रफलमा धानबाली लगाउँदा ४ सय ४९ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको छ । उ

ता सोताङ गाउँपालिकाको २ सय १८ हेक्टर क्षेत्रफलमा धान लगाउँदा ४ सय १६ दशमलव ६८ मेट्रिकटन, महाकुलुङमा २२ दशमलव ७५ हेक्टर क्षेत्रफलमा लगाउँदा ४३ दशमलव ४५ मेट्रिकटन, माप्य दुधकोशीको १ सय १६ दशमलव ६५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट २ सय २२ दशमलव  ८० मेट्रिकटन, लिखुपिकेको १ सय ८७ दशमलव ८७ हेक्टरमा लगाइएको धानबालीबाट ३ सय ५८ दशमलव ६ मेट्रिकटन धान उत्पादन भएको छ ।  

भने सोलुदुधकुण्ड नगरपालिकाको ६० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट  १ सय १५ दशमलव ५६ मेट्रिकटन धानबाली उत्पादन भएको छ ।  जिल्लाका आठ पालिका मध्ये सबैभन्दा धेरै धान खेती नेचासल्यान गाउँपालिकामा हुने गरेको भने उत्पादन पनि सोही गाउँपालिकामा हुने गरेको छ । 

Previous Post

चर्चित क्रिकेटर धवनले गरे सगरमाथा अाधार शिविरकाे भ्रमण

Next Post

सोलुखुम्बुका पत्रकार दाहाललाई अमेरिकी ’एन्टी करप्सन च्याम्पियन अवार्ड’

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly