Saturday, November 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा रूखले किचेर एक जनाको ज्यान गयो

Radio Everest by Radio Everest
December 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २५, साेलुखुम्बु ।  खोटाङमा काठ काट्ने क्रममा रूखले किचेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको ज्यान गएको हो । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा सुकेको रूख ढलेर किच्दा मिलनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । खार्पामा रहेको भडाँरेमा एक हप्ता अघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।

Previous Post

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले गर्याे शैक्षिक भ्रमण 

Next Post

 समय अगावै जन्मिएको शिशुलाई उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

Related Posts

धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

October 31, 2025
0
मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

October 31, 2025
0
सेनाभित्र अनुशासनको ढुकुटीः नेपाली सेनाको ‘सैनिक प्रहरी’

सेनाभित्र अनुशासनको ढुकुटीः नेपाली सेनाको ‘सैनिक प्रहरी’

October 31, 2025
0
मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

October 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

October 31, 2025
मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

October 31, 2025
सेनाभित्र अनुशासनको ढुकुटीः नेपाली सेनाको ‘सैनिक प्रहरी’

सेनाभित्र अनुशासनको ढुकुटीः नेपाली सेनाको ‘सैनिक प्रहरी’

October 31, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly