Tuesday, January 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 साेलुखुम्ब जिल्ला प्रशासनले दियो उपचाररत कैदीलाई नागरिकता 

Radio Everest by Radio Everest
December 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २७, सोलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले एक कैदीबन्दीलाई नागरिकता वितरण गरेको छ ।  एक अपराधमा पुर्पक्षमा लागी थुनामा रहकी महिलालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नागरिकता वितरण गरेको हो ।  

जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ घर भई टाक्सिन्दुका एक पुरुषसँग विवाह गरि आएकी रञ्जु बिकलाई नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जिल्ला कारागार अनुगमन गर्ने क्रममा नागरिकता नभएको जानकारी पाएपछि उनको नागरिकता बनाइएको हो ।  कैद भुक्तान गर्नका लागी करिव ३ महिना अघि कारागार चलान भएकी रञ्जुको अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल फाप्लु लगिएको थियो ।

 अस्पतालले स्वास्थ्योपचार गर्न अन्यत्र रेफरी गर्ने सुझाव दिएपछि अन्यत्र लैजान नागरिकता आवश्यक पर्ने भएकाले उनको नागरिकता बनाएर जिल्ला अस्पतालमा उपचार कक्षमै गएर नागरिकता दिइएको हो ।  नागरिकता प्राप्त गरेपछि कैदी विकले आफूलाई सहज हुने बताएकी छन् ।  उनले नागरिकता नहुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै अव स्वास्थ्योपचार लगायतमा सहज हुने बताएकी छन् ।  

उनलाई नागरिकता प्रदान गर्नका लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरे, सशस्त्र प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख गोविन्द पोखरेल, नेपाली सेनाका सेनानी लगायतको उपस्थिति रहेको थियो ।  

Previous Post

होरिजन हिमालयन एडभेन्चर्सले टाक्सिन्दु माविमा वितरण गर्यो शैक्षिक सामाग्री

Next Post

आजको मौसम : कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

Related Posts

सोलुका मतदातस्थलको निरीक्षण सुरु

सोलुका मतदातस्थलको निरीक्षण सुरु

January 27, 2026
0
कांगेलमा हतियार प्रयोग गरि हत्या 

अपराधको हटस्पट बन्दै ओखलढुंगाको भदौरे, फेरी एक दम्पत्तीकाे हत्या 

January 27, 2026
0
सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
0
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
0
Next Post
आजको मौसम : कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

आजको मौसम : कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

Discussion about this post

Everest Highlights

सोलुका मतदातस्थलको निरीक्षण सुरु

सोलुका मतदातस्थलको निरीक्षण सुरु

January 27, 2026
कांगेलमा हतियार प्रयोग गरि हत्या 

अपराधको हटस्पट बन्दै ओखलढुंगाको भदौरे, फेरी एक दम्पत्तीकाे हत्या 

January 27, 2026
सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका मतदातस्थलको निरीक्षण सुरु

सोलुका मतदातस्थलको निरीक्षण सुरु

January 27, 2026
कांगेलमा हतियार प्रयोग गरि हत्या 

अपराधको हटस्पट बन्दै ओखलढुंगाको भदौरे, फेरी एक दम्पत्तीकाे हत्या 

January 27, 2026
सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly