Thursday, November 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राजधानीमा गोलन्जोरको अमिलो जुनार उत्कृष्ट

Radio Everest by Radio Everest
December 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु । अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानीमा साताब्यापि गोलञ्जोर जुनार मेला चलिरहेको छ । मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।

ग्रीन ग्रोथ ग्रुप, स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेले संयुक्त आयोजनामा कुपण्डोलस्थित रैथाने रेष्टुरेन्ट र ललितपूरका हाटहरुमा जुनार मेला सञ्चालन गरिएको छ । रैथाने रेष्टुरेन्टमा जुनारका परिकार चाख्न र ललितपुरको साझा सहकारीमा शुक्रबार शनिवार धोबिहाटमा आइतबार र भनिमण्डलमा मङ्गलबार हुने हाटमा जुनार किन्न पाइने छ ।

स्टोरी साइकलका सञ्चालक दिपीका ज्ञवालीका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सकिने भएको छ । यसपटक सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको तिनकन्या बगैचाको जुनारको ब्रान्डिङ गरिएको हो ।

Previous Post

महाकुलुङमा विद्यालय सुधार योजना तर्जुमा कार्यशाला सम्पन्न

Next Post

माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनर्निर्माणका लागि जनप्रतिनिधि सहितको प्राविधिक टोली स्थलगत सर्वेक्षणमा

Related Posts

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
0
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026
0
Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

विद्यार्थीलाई वातावरण संरक्षण र फोहोर व्यवस्थापनको व्यावहारिक ज्ञान

Discussion about this post

Everest Highlights

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

November 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026
Students Imparted Practical Knowledge on Environmental Conservation and Waste Management

विद्यार्थीलाई वातावरण संरक्षण र फोहोर व्यवस्थापनको व्यावहारिक ज्ञान

November 4, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly