Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनर्निर्माणका लागि जनप्रतिनिधि सहितको प्राविधिक टोली स्थलगत सर्वेक्षणमा

Radio Everest by Radio Everest
December 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु । माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनर्निर्माणको टेण्डरका लागि जनप्रतिनिधि सहितको प्राविधिक टोली स्थलगत सर्वेक्षणमा पुगेको छ । सोमबार माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई लगायत प्राविधिकहरुको टोली स्थलगत सर्वेक्षणमा पुगेका हुन् ।

माप्य खुम्बु मितेरी मोटरेवल पुल करिव ५० मिटर पर स्थान्तरण गरी पुनर्निर्माणको टेण्डर प्रक्रिया अगाडी बढाईने भएको छ । सर्वेक्षणका क्रममा मोटरेवल पुलको लागि उपयुक्त प्राविधिक रिपोर्टअनुसार साविकको स्थानबाट केही पर स्थान्तरण गरेर निर्माण गर्ने तयारी भएको उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालको लागि ह्वीमपाईप राखेर यातायात सुचारु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अब दुधकोशी नदीमा ह्वीमपाईप राख्ने र जुभिङपट्टीको दुई टर्निङ ट्रयाक ओपनको काम बाँकी रहेको जनाइएको छ । पुल निर्माणको प्रक्रिया अगाडी बढाउदै ह्वीमपाईप राखेर सल्लेरी–माप्य–खुम्बु हाईवे चाडै सुचारु गरिने जनाइएको छ ।

उक्त मोटरेवल पुल गत साउन ३२ गते हिमपोखरी फुटेर आएको थामे बाढिले क्षतिग्रस्त बनाएको थियो । जसका कारण हाल खुम्बुसँगको सिधा यातायात सेवा टुटेको छ भने त्यसबाट खुम्बुवासी मात्रै नभएर त्यस क्षेत्रमा घुम्न जाने हजारौं आन्तरिक तथा वाह्य पर्यटकहरुले आवतजावतमा सास्ती खेप्नुपरिरहेको छ ।

Previous Post

राजधानीमा गोलन्जोरको अमिलो जुनार उत्कृष्ट

Next Post

शेर्पा एड थ्रोआउट हिमालयनले गर्याे दुई सय बढी विद्यार्थीलाई ट्रयाक सुट वितरण

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
शेर्पा एड थ्रोआउट हिमालयनले  गर्याे  दुई सय बढी विद्यार्थीलाई ट्रयाक सुट वितरण

शेर्पा एड थ्रोआउट हिमालयनले गर्याे दुई सय बढी विद्यार्थीलाई ट्रयाक सुट वितरण

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly