Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा एड थ्रोआउट हिमालयनले गर्याे दुई सय बढी विद्यार्थीलाई ट्रयाक सुट वितरण

Radio Everest by Radio Everest
December 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलखुुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्रका ७ वटा विद्यालयका २ सय बढी विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । शेर्पा एड थ्रोआउट हिमालयन (साथी)संस्थाका संस्थापक ठिले लामा शेर्पाको पहलमा २ सय ९७ जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।

संस्थापक शेर्पाका अनुसार नगर भित्र रहेका चिवाङ आवि सुर्के, जुनवेशी मावि, जुनबेशी, रमाइलो ज्योति आवि जैदु, सरस्वती आवि कुनिखोप, मञ्जुश्री आवि लुरा, दुधकुण्ड आवि फाप्लु र क्याम्जे आवि गरिखासाका विद्यार्थी लाभान्वित भएका छन् । चिसो मौसमलाई मध्यनजर गर्दै ट्रयाक सुट वितरण गरिएको शेर्पाको भनाई छ ।

Previous Post

माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनर्निर्माणका लागि जनप्रतिनिधि सहितको प्राविधिक टोली स्थलगत सर्वेक्षणमा

Next Post

१३ जना काँग्रेस सेनानीको एकै चिहान भएको टिम्बुरबोटे ओढार, ५० औँ स्मृति दिवस यसरी मनाईयो

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
१३ जना काँग्रेस सेनानीको एकै चिहान भएको टिम्बुरबोटे ओढार, ५० औँ  स्मृति दिवस यसरी मनाईयो

१३ जना काँग्रेस सेनानीको एकै चिहान भएको टिम्बुरबोटे ओढार, ५० औँ स्मृति दिवस यसरी मनाईयो

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly