Friday, June 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति गाउँपालिकाको सहमति

Radio Everest by Radio Everest
December 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

पौष १, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति खुम्बु पासाङल्हामु गाउँपालिकाको सहमति जनाएके छ । आगामी पुस १७ गतेबाट व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति गाउँपालिकाले सहमति जनाएको हो ।

सगरमाथा क्षेत्रको संरक्षण र दीर्घकालीन विकासका लागि हेलिकप्टरको उडानमा रोक लगाउने र यस क्षेत्रको प्राकृतिक सोन्दर्य, जैविक विविधता र सांस्कृतिक धरोहरलाई कायम राख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिनुभयो ।

हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान–अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको जनाएको छ । सगरमाथा आरोहणका लागि कार्गो ढुवानी गर्न पाङबोचे भन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न पाइने छैन । व्यवसायिक उडानका लागि कुनै पनि बुकिङ गर्न टेकिङ कम्पन्नीहरुलाई गाउँपालिकाले आग्रह गरेको छ । हेलीकप्टरका कारण स्थानीय व्यापार व्यवसाय र रोजगारीमा समेत असर परेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Previous Post

१३ जना काँग्रेस सेनानीको एकै चिहान भएको टिम्बुरबोटे ओढार, ५० औँ स्मृति दिवस यसरी मनाईयो

Next Post

खेलकुद विकासका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध : मुख्यमन्त्री कार्की

Related Posts

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
0
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
0
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
0
पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

June 19, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly