Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा गाई मारेको झुटो अभियोग लगाएको भन्दै प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

Radio Everest by Radio Everest
December 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ३, सोलुखुम्बु । सिन्धुलीमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ । गाई मारेको झुटो अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई जनालाई थुनामा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत नेपाल सरकारका गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

मंसिर २६ गते सिन्धुली जिल्लाको मरिण गाउपालीका –५ निवासी ऐमान सि गोले र नगदले गोलेलाई इलाका प्रहरी कार्यलय मरिणको गस्ति टोलीले नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर गाई मारेको भन्ने झुटो अभियोग लगाई थुनामा राखेको घटना प्रति सोमबार गंभिर ध्यानकर्षण गराएका हुन् ।

नेपालको संविधान २०७२ ले नेपाल एक बहु जातीय, बहु भाषिक, वहु धार्मीक र बहु सांस्कृतिक मुलुक हुनेछ भन्ने किटान गरेको छ । संविधानले सबै जातीको भाषा, संस्कार संस्कृति, धर्मलाइ समान मान्यता दिएको छ । तर व्यवहारमा अझै विभेदपूर्ण घटनाहरू घटिरहेका ज्ञापनपत्रमा भनिएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीले ऐमान सि गोले र नगदले गोले माथि लगाएको गाई मारेका भन्ने झुट्टा मुध्दा खारेज गरिनुपर्ने,थुनामा राखिएको ऐमान सि गोले र नगदले गोलेलाइ विना सर्त तुरुन्त रिहा गर्नुपर्ने, निर्दोष व्यक्तिलाइ पक्राउ गर्न आदेस दिने प्रहरी अधिकारी माथि विभागिय कार्यवाही गरिनुपर्ने, विना अपराध थुनिएको ऐमान सि गोले र नगदले गोलेलाइ उचित क्षतिपूर्ति दिनुपर्ने मागहरु अघि सारिएको छ ।

५ दिन भित्र मागहरु पुरा नभएमा हामी आन्दोलनमा उत्रिने भन्दै सृजना हुने असहज परिस्थिाको जिम्मेवार प्रशासन नै हुने चेतावनी समेत दिइएको छ ।

Previous Post

नेपाल किसान महासंघ सोलुखुम्बुको जिम्मेवारी मिलन राईलाई

Next Post

बरबोट आविको ६६ औँ वार्षिक उत्सव भव्यताका साथ मनाईयो

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly