Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेविसंघ अध्यक्ष डुजाङ शेर्पामाथि चन्दा असुलीको आरोप

Radio Everest by Radio Everest
December 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पुष ४, साेलुखुम्बु । नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले शैक्षिक संस्थाहरुमा चन्दा असुली धन्दा चलाएको भन्दै नेविसंघका केन्द्रिय सदस्यहरुले आपत्ति जनाएका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेविसंघमा संस्थापन इतर समूहका विद्यार्थी नेताहरुले संगठनको गरिमालाई धमिल्याउने गरि निजी शैक्षिक संस्थाहरुमा अध्यक्ष शेर्पाले चन्दा असुली गरेको भन्दै गम्भिर आपत्ति जनाएका हुन् ।

अध्यक्षको गतिविधिले संगठनभित्र विवाद सिर्जना गराउने र केन्द्रिय कार्यसम्पादन समितको निर्णयलाई अवज्ञा गरेको आरोप लगाइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान ने.वि. संघको केन्द्रीय अध्यक्षको गतिविधिले संगठन भित्र विवाद सृजना गराउन, केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई अवज्ञा गर्ने, सिंगो संगठनको गरिमालाई धमिल्याउने निजि शैक्षिक संस्थाहरूमा संघका नाममा चन्दा असुली गर्ने, देशभरि संगठनलाई धरासायी बनाउदै संगठनको अस्तित्व कोमामा पुग्ने परिस्थिति निर्माण भइरहेको प्रति हामी केन्द्रिय कार्य समितिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै अध्यक्ष शेर्पाले केन्द्रिय सदस्यहरुलाई आफुखुसी जिल्लामा केन्द्रिय प्रतिनिधि तोकी पठाइएको सम्बन्धमा सदस्यता वितरण सम्बन्धि व्यवस्थाको प्रतिकुल हुने गरि काम गरेको र जिल्ला समिति, पालिका समिति र क्याप्स ईकाई समितिको अधिकारलाई कुण्ठित गरिएको भन्दै उनीहरुले खेद प्रकट गरेका छन् । ‘अध्यक्ष दुजाङ शेर्पाले २०८१ पौष २ गते सदस्यता वितरण सम्बन्धमा संघका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि तोकी पठाइएको भन्ने परिपत्र ने.वि संघको हाल मौजूदा विधान २०७५ को सार्तौ संशोधन वमोजिम भाग २ को धारा ५ मा सदस्यता वितरण सम्बन्धी व्यवस्थाको प्रतिकुल हुने गरी नेपाल विद्यार्थी संघको जिल्ला समिति, पालिका समिति, क्याम्पस इकाई समितिको अधिकारलाई पनि कुण्ठित गर्ने कार्य प्रति खेद प्रकट गर्दछौ’ जारी ज्ञिप्तीमा उल्लेख छ ।

May be an image of text

नेविसंघ केन्द्रिय सदस्य प्रेमिका राणा मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेविसंघको न्यूनतम मर्यादाभित्र रहि मुल्य मान्यताको राजनीति गर्न र १२ औँ महाधिवेशन हुन नदिने षड्यन्त्र प्रति सचेत र सजग रहन देशभरका महाधिवेशन पक्षधर विद्यार्थीहरुलाई आग्रह गरिएको छ ।

यसबारे अध्यक्ष शेर्पाले भने केही प्रतिक्रिया दिएका छैनन् ।
Previous Post

बरबोट आविको ६६ औँ वार्षिक उत्सव भव्यताका साथ मनाईयो

Next Post

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly