Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्न  शेर्पा बालबालिका सहायता सङ्घसँग सम्झौता 

Radio Everest by Radio Everest
December 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ४, सोलुखुम्बु ।  सोलुखुम्बुमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालीका सङ्घले अव फोहोरमैला व्यवस्थापनमा समेत सहयोग गर्ने भएको छ ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सोलु चामको सहयोग र शेर्पा बालबालीका सङ्घको सहजिकरणमा फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको हो ।  विहीबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र शेर्पा बालबालिका सङ्घका अध्यक्ष निमा शेर्पा बीच नगरपालिकामा फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर खर्च गर्ने गरि सम्झौता भएको हो ।  

सम्झौतामा दुबै पक्षका तर्फबाट मेयर शेर्पा र अध्यक्ष शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।  नगरपालिकाका ५ वटा वडामा फोहोरमैला व्यवस्थापन, फलफूलका बिरुवा वृक्षारोपण, विद्यार्थीमा जनचेतना अभिवृद्धि लगायत क्षेत्रमा लगानी गर्नेगरी नगरपालिका र सङ्घबीच सम्झौता भएको हो ।  चालु आर्थिक वर्षमा सङ्घले ५० हजार अमेरिकी डलर शेर्पा बालबालिका सङ्घ मार्फत खर्च गर्ने र प्रभावकारी काम भएको खण्डमा आगामी वर्षहरूमा पनि सम्झौता नवीकरण गर्दै जाने शेर्पा बालबालिका सङ्घ अध्यक्ष निमा शेर्पाले बताउनुभयो । 

सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेयर शेर्पाले याे परियाेजना नगरपालीकामा पाइलट प्राेजेक्ट भएकाे भन्दै यसकाे दिगाेपना र प्रभावकारीता हेरेर अगाडी बढ्रने उल्लेख गर्नुभयाे ।  नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी कामलाई प्रभावकारिताका साथ अगाडि बढाउने बताउँदै उहाँले ५ वटै वडामा  काम शिघ्र सुरु हुने बताउनुभयो ।  उहाँले सम्झौता कार्यान्वयनमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने पनि प्रष्ट पार्नुभयो ।  

शेर्पा बालबालिका सङ्घले यस अघि विभिन्न समयमा नगरक्षेत्र भित्रका विद्यालयमा फोहोरमैला व्यवस्थापन सम्बन्धी अन्तरकृयाका साथै प्रयोगात्मक कार्य सञ्चालन गरेको थियो । सोही आधारमा सोलु चाम र नगरपालिका बीच आयोजना कार्यान्वयन गर्ने समझदारी भएको थियो ।  

Previous Post

ओखलढुंगाबाट एकै बर्षमा करिब पाँच हजार युवा विदेशीए

Next Post

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly