Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लि गाउँपालिकामा खृष्टमसको शुभकामना आदनप्रदान

Radio Everest by Radio Everest
December 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ५, सोलुखुम्बु । उद्यपुरको ताप्लि गाउँपालिका रुपाटारमा खृष्टमसको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार ताप्ली ईसाई समाज ताप्ली गाउँपालिकाको आयोजनामा रुपाटार जाऔ, कृषमस २०२४ सफल पारौं “ भन्ने मूल नारा सहित शुभकामना आदानप्रदान गरिएको हो ।

गाउँपालिका भित्रका १६ वटा मण्डलिहरुका पास्टर, इसाई धर्माबलम्बिहरु, साथै धर्म प्रती आस्थावान व्यक्तिहरुको उपस्थितमा सबै मण्डली परिवारबाट विभिन्न सास्कृतिक कार्यकम साथै झाकी प्रदर्शनी गरिएको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमका प्रमुख वक्ता, पुर्वाञ्चल ईसाई समाजका अध्यक्ष बिक्रम बर्नबासद्धमरा धार्मिक प्रवचन भएको थियो ।

ताप्ली गाउँपालिकाको पहिलो मण्डली स्थापना ताप्ली ४ ठानागाउ को खोलागाउमा पास्टर चित्र मगरको सकृयतामा भएको र अहिले गाउँपालिकाको ५ वटै वडामा १६ वटा मण्डलिहरु स्थापना भैइसकेको छ भनी उल्लेख गरिएको छ । कार्यक्रममा सम्पुर्ण मण्डलिका पास्टर, राजनितिक दलका पार्टी प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माले सम्पुर्ण ईसाई धर्मप्रति आस्थावान व्यक्तित्वहरुलाई खृष्टमसको शुभकामना दिनुहुदै स्थानिय सरकारको तर्फबाट ईसाई समाजको लागि भरिपुर्ण साथ सहयोग बताउनुभएको छ । उक्त कार्यक्रममा मण्डलिहरुलाई प्रमाणपत्र र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको जनाइएको छ ।

ताप्ली ईसाई समाजका अध्यक्ष भरत सिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितीक दल, संघसंस्थाका प्रतिनिधि, शिक्षकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Previous Post

सोलुका ४ जना सहित ओखलढुगांका १३ जना बालबालिका कुपोषण

Next Post

गोदावरी महिला कृषक समुहलाई १ लाख बराबरको कृषि सामाग्री हस्तान्तरण

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly