Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 पासाङ ल्हामु निकोल निकी अस्पतालमा मात्रै स्वास्थ्य परिक्षण गराउनुपर्ने पालिकाको निर्णय प्रति खुम्बु काङ्ग्रेसको असहमति 

Radio Everest by Radio Everest
December 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ५, सोलुखुम्बु । खुम्बु क्षेत्रमा व्यवसायिक हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्धको नेपाली काङ्ग्रेसले स्वागत गरेको छ । नेपाली काङ्ग्रेस खुम्बु पासाङल्हामु गाउँपालिका समितिले एक विज्ञप्ति मार्फत लुक्ला देखी माथिल्लो क्षेत्रमा व्यवसायिक हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्धको स्वागत गरेको हो ।  विज्ञप्ति मार्फत काङ्ग्रेसले सगरमाथा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतको संयुक्त बैठकले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै उक्त बैठकले गरेका केही निर्णय सच्याउन भने माग गरेको छ ।

गत मंसिर २५ गतेको उक्त निकाय हरुको संयुक्त बैठकले गरेको निर्णयका केही बुँदाहरूलाई सच्याउन माग गरेको हो ।  विज्ञप्तिमा काङ्ग्रेसले खुम्बु क्षेत्रमा पर्यटकलाई कुनै स्वास्थ्य समस्या आए सोही स्थानमा रहेको निकोल निकि अस्पतालमा परिक्षण गराएर सो पश्चात उक्त अस्पतालको सिफारिसमा मात्रै अन्यत्र लैजान गरिएको बाध्यकारी निर्णयलाई सच्याउन माग गरेको छ ।  पर्यटकहरूलाई आउन सक्ने विभिन्न स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सोही स्थानमा रहेको अस्पतालमा मात्र परिक्षण गरेर अन्यत्र लैजाँदा थप स्वास्थ्य जोखिम हुने भएकाले सिधै अन्यत्र लैजान दिनुपर्ने माग काङ्ग्रेसको छ ।  

यस्तै पर्यटकीय सिजनमा हेलिकप्टर मार्फत सिलिङ गर्दा ध्वनि प्रदुषण हुने भएकाले अफसिजनमा सिलिङ उडान गर्ने व्यवस्था मिलाउन पनि काङ्ग्रेसले माग गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै काङ्ग्रेस खुम्बु पासाङल्हामुका कार्यवाहक सभापति ल्हाक्पा नुरु शेर्पा र सचिव पासाङ शेर्पाले यस्तो माग गर्नुभएको हो ।  गत मंसिर २५ मा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले लुक्ला बाट माथिल्लो क्षेत्रमा व्यवसायिक उडानको प्रतिबन्ध लगाउँदा आपतकालीन उडानको हकमा उडान स्थलमा रहेका स्वास्थ्य संस्थाबाट अनिवार्य सिफारिस लिनुपर्ने, उक्त उडानमा स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र लुक्ला स्थित पासाङ ल्हामु निकोल निकी अस्पतालमा परिक्षण गराई अन्यत्र उपचारको लगी जानुपर्ने पालिका स्तरीय निर्णय गरेको थियो ।  

Previous Post

गोदावरी महिला कृषक समुहलाई १ लाख बराबरको कृषि सामाग्री हस्तान्तरण

Next Post

आज विश्व ध्यान दिवस मनाइँदै

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

September 7, 2026
0
Next Post
आज विश्व ध्यान दिवस मनाइँदै

आज विश्व ध्यान दिवस मनाइँदै

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

September 7, 2026
भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly