Tuesday, December 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज विश्व ध्यान दिवस मनाइँदै

Radio Everest by Radio Everest
December 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ । प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् । दिवसको अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको विशेष कार्यक्रम आज अमेरिकाको न्यूर्याेकमा आयोजना हुँदैछ । कार्यक्रमको प्रमुख वक्ता डा.टोनी नादर हुनुहुन्छ । उहाँ हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानको संस्थाका विश्वव्यापी प्रमुख हुनुहुन्छ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अनुसार कार्यक्रममा विश्वभरिका ध्यानीहरूले नेपाली समयअनुसार बिहान ८ बजेर ४५ मिनेटदेखि बेलुकी र ५ बजेर ४५ मिनेटसम्म ध्यान गर्नेछन् । यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको फाउन्डेसनका अध्यक्ष एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो ।

Previous Post

 पासाङ ल्हामु निकोल निकी अस्पतालमा मात्रै स्वास्थ्य परिक्षण गराउनुपर्ने पालिकाको निर्णय प्रति खुम्बु काङ्ग्रेसको असहमति 

Next Post

कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

Related Posts

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
0
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

December 16, 2025
0
ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

December 16, 2025
0
गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

December 16, 2025
0
Next Post
कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

Discussion about this post

Everest Highlights

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

December 16, 2025
ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

December 16, 2025
गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

December 16, 2025
हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

December 16, 2025
ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly