Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओर्लाङघाटमा ह्युम पाइप राखियाे, सल्लेरी-माप्य हुँदै खुम्बु जाने सडक शनिबारबाटै सञ्चालन

Radio Everest by Radio Everest
December 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु ।  साेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका सडक सञ्जालसँग जोडिएको छ ।  माप्य दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमानामा रहेको ओर्लाङघाटमा शनिबार ह्युम पाइप राखी सकिएसँगै सल्लेरी— खुम्बु सिधा सडक सञ्चालनको बाटो खुलेको हो ।  गत साउन ३२ गते थामेमा आएको बाढीका कारण माप्य दुधकोशी र खुम्बु जोड्ने मितेरी पुल क्षतिग्रस्त बन्दा  विच्छेद भएको सल्लेरी खुम्बु सडक सम्बन्ध ह्युम पाइप राखिएसँगै फेरि स्थापित भएको छ । 

सल्लेरी खुम्बु अस्थाई सडक खुलाउन ३ वटा स्थानीय सरकारको साझेदारी रहेको छ । ह्युम पाइप राखिने स्थानसम्मको सडक ट्रयाक खन्ने कार्यका लागि जग्गाको व्यवस्थापन सोलुदुधकुण्ड नगरपालिकाले गरेको थियो भने ३ किलोमिटर सडक खन्ने काम माप्यदुधकोशी गाउ“पालिका र ह्युम पाईप राख्ने काम खुम्बुपासाङल्हमु गाउँपालिकाले गरेको हो । बाढीले पुलमा क्षति गरेसँगै २ पालिकाको लागत साझेदारीमा अस्थाई रुपमा सवारी साधन आवत जावत शुरु गराइएको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

अध्यक्ष राईका अनुसार १६ वटा ह्युम पाइप राख्ने खर्च खुम्बुपासाङल्हमु गाउँपालिकाले गरेको र दुधकोशी नदि वारी र पारी समेत गरि ३ किलोमिटर नया“ ट्रयाक खन्ने काम माप्य दुधकोशी गाउँपालिकाले गरेको हो । बारम्बारको कोसिस पछि खुम्बु क्षेत्रमा सिधा सवारी आवतजावत गराउन सफल भएको खुम्बुपासाङल्हमु गाउँपालिकाका प्रबक्ता ल्हाक्पाछिरि शेर्पाले बताए । खुम्बु क्षेत्रका नागरिक सडक यातायातबाट विमुख भए पछि जनताको समस्यालाई मध्यनजर गरेर नगरपालिका क्षेत्रको जग्गा व्यवस्थापनमा सहजिकरणको गरेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए । 

पर्यटकीय क्षेत्र खुम्बुमा स्थायी रुपमा यातायात सञ्चालनका लागि अहिले २ स्थानमा नै मोटरेबल पुल निर्माणको कसरत भइरहेको छ । थामेबाढीले क्षति गरेको मितेरी पुलको पुननिर्माणमा २ वटा गाउँपालिका लागिपरेका छन् भने सोलुदुधकुण्ड नगरपालिकाले वडा नम्बर १ टाक्सिन्दु र जुभिङ जोड्ने दुधकोशी नदी माथिको छिर्दिघाट मोटरवेल पुल निर्माणको काम ९५ प्रतिशत सकिएको जनाएको छ । 

Previous Post

टिकटक रहरले लियो शिक्षक र विद्यार्थीको ज्यान

Next Post

मन्त्री भएको सय दिन पुरा भएसँगै मन्त्री राईद्वारा रसुवा–सिमपानी सडक कालोपत्रेको शिलान्यास

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly