Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजदेखि पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै, यस्तो छ आजको मौसम

Radio Everest by Radio Everest
December 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ८, सोलुखुम्बु । पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ । काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ ।

यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Previous Post

खुम्बुमा सकियो दोश्रो रनिङ शिल्ड प्रतियोगिता

Next Post

माओवादी केन्द्र काठमाडौं–सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व

Related Posts

सामलेकु खोलामा बन्यो १ लाख ५० हजारको पुल

सामलेकु खोलामा बन्यो १ लाख ५० हजारको पुल

July 26, 2026
0
काठमाण्डौ पुगेर सुनकोशीले दियो सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

काठमाण्डौ पुगेर सुनकोशीले दियो सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

July 26, 2026
0
नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

July 26, 2026
0
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

Discussion about this post

Everest Highlights

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामलेकु खोलामा बन्यो १ लाख ५० हजारको पुल

सामलेकु खोलामा बन्यो १ लाख ५० हजारको पुल

July 26, 2026
काठमाण्डौ पुगेर सुनकोशीले दियो सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

काठमाण्डौ पुगेर सुनकोशीले दियो सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

July 26, 2026
नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

July 26, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly