Monday, September 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माओवादी केन्द्र काठमाडौं–सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व

Radio Everest by Radio Everest
December 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ८, सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र) सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज हेमकुमार राई(शुरबिर)को प्रमुख आतिथ्यतामा राजधानी काठमाडौंमा आईतवार सम्पन्न दोस्रो सम्मेलनले पेम्बा ग्याल्जेन शेर्पाको अध्यक्षतामा २९ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा पबित्रा राई र निरज मगर,सचिबमा ङिमा शेर्पा र सहसचिवमा दिपेन्द्र राई तथा कोषाध्यक्षमा लाक्पा शेर्पा चयन भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका प्रचार बिभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो ।

सपना प्रधानको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पा,काठमाडौं सोलु सम्पर्क समन्वय समिति संयोजक सुबास जमरकट्टेल तथा थुलुङ दुधकोशी गाउँपालिका इन्चार्ज घनश्याम नेपाली लगायतको उपस्थिति रहेको थियो।  पार्टीले यसअघि खुम्बु पासाङल्हामु, थुलुङ दुधकोशी र नेचासल्यान सम्पर्क समन्वय समिति गठन गरिसकेको छ ।

Previous Post

आजदेखि पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै, यस्तो छ आजको मौसम

Next Post

तीन आर्थिक बर्षमा सोलुखुम्बुबाट ३४ हजार बढी चिराइतो निकासी

Related Posts

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
0
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
0
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
0
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
0
Next Post
तीन आर्थिक बर्षमा सोलुखुम्बुबाट ३४ हजार बढी चिराइतो निकासी

तीन आर्थिक बर्षमा सोलुखुम्बुबाट ३४ हजार बढी चिराइतो निकासी

Discussion about this post

Everest Highlights

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly