Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तीन आर्थिक बर्षमा सोलुखुम्बुबाट ३४ हजार बढी चिराइतो निकासी

Radio Everest by Radio Everest
December 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा तीन आर्र्थिक बर्षमा ३४ हजार बढी चिराइतो निकासी भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार गत तीन आर्थिक बर्षमा ३४ हजार ३ सय बढी चिराइतो निकासी भएको हो । गत आर्थिक बर्ष २०७८/७९ मा ५ हजार किलो, २०७९/०८० मा १२ हजार ५ सय किलो र २०८०/०८१ मा १६ हजार ८ सय किलो चिराइतो निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुको सूचना अधिकारी मनराज राईले जानकारी दिनुभयो ।

जिल्लामा तुलनात्मक रुपमा चिराइतो उत्पादन बढेसँगै निकासी पनि बढेको बताइएको छ । चिराइतो खेती विशेषगरी सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका लगायतका क्षेत्रमा चिराइतो खेती गरिँदै आएको छ ।

वन्यजन्तुहरुले समेत दुःख नदिने भएकाले यसतर्फ किसान आकर्षित भएका बताइएको छ । जिल्लामा उत्पादन भएको चिराइतो बढीजसो भारत निकासी हुने गरेकोे छ भने केही मात्रामा विराटनगर, काठमाण्डौ लगायतका जिल्लामा खपत हुने गरेको जनाइएको छ । चिराइतो उत्पादनबाट राम्रै आम्दानी हुने भए पछि पछिल्लो समय यसतर्फ किसानहरु आकर्षित भएका छन् ।

जिल्लाका धेरै किसानहरुले अहिले जडीबुटी खेतीका लागि पनि प्रकृयाको काम गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । औषधीय गुण प्रशस्त हुने चिराइतो जडीबुटीहरुमध्ये महत्त्वपूर्ण मानिन्छ ।

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत यसको प्रयोग गर्ने गरिएको छ । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Previous Post

माओवादी केन्द्र काठमाडौं–सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व

Next Post

सोलुखुम्बुमा चरणमै चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
0
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
0
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
0
सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

July 18, 2026
0
Next Post
सोलुखुम्बुमा चरणमै चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास

सोलुखुम्बुमा चरणमै चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास

Discussion about this post

Everest Highlights

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

July 18, 2026
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

July 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly