Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके क्षेत्रको सडक मर्मतमा जुट्दै दुई स्थानीय तह

Radio Everest by Radio Everest
December 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ९, सोलुखुम्बु । लिखुपिके क्षेत्रको सडक मर्मतका लागि सोलुखुम्बुका दुई स्थानीय तह जुटेका छन् । सोलुबासीहरुलाई काठमाण्डौसम्म सहज आवतजावत गराउने हेतुले सोलुदुधकुण्ड नगरपालिकाबाट लामाजुरा – लिखुपिके – जिरी हुँदै काठमाण्डौ जोड्ने सडकको मर्मत तथा सम्हारमा सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका जुटेका हुन् ।

गत असोज ११, १२ र १३ गते आएको भीषण वर्षाको कारण बाढी पहिरोले क्षती पुगेको वि.पि. राजमार्ग अन्तरगत घुर्मी – खुर्कोट – नेपालथोक सडक बर्खायाममा सुचारु हुने कुनै सम्भावना नदेखिएको भन्दै वैकल्पिक बाटोका लागि उक्त सडक मर्मतको काम सुरु गरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

सडक सोलिङका लागि नगरपालिकाले मेसिनरी सामाग्री र लिखुपिके गाउँपालिकाले तेल उपलब्ध गराएको बताईएको छ । लिखुपिके ५ लामाजुराबाट सडक मर्मत कार्य सुरु गरि सबै वडाको सोलिङ कम्प्याक्सन गरिने लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।

Previous Post

सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

Next Post

 विश्‍वकर्माकाे हराएको १ लाख बढी नगद सहित कागजात प्रहरीले फेला पारी बुझायो  

Related Posts

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025
0
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
Next Post
 विश्‍वकर्माकाे हराएको १ लाख बढी नगद सहित कागजात प्रहरीले फेला पारी बुझायो  

 विश्‍वकर्माकाे हराएको १ लाख बढी नगद सहित कागजात प्रहरीले फेला पारी बुझायो  

Discussion about this post

Everest Highlights

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly