Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खरिखोला माविमा इको क्लब गठन

Radio Everest by Radio Everest
May 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३, सोलुखुम्बु । सोलुखुम्कुको खुम्बु पासाङ ल्हमु गाउँपालिका १ स्थित खरिखोला माध्यमिक विद्यालयमा इको क्लब गठन भएको छ । विद्यालयका विद्यार्थी सोनी रनपालको अध्यक्षतामा १५ सदस्यीय इको क्लब गठन भएको हो । वातावरणीय सरसफाइ तथा वातावरणको संरक्षणमा विद्यार्थीहरूको चासो बढाउने उद्देश्य सहित निर्माण भएको समितिलाई विद्यालयका विद्यार्थीहरू नेतृत्व गर्दे आएका छन ।  नवगठित समितिको उपाध्यक्षमा विशाल राई, सचिवमा आयुश रेग्मी मगर, निर्जरा राना मगर र सहसचिवमा सुजता बिक छन ।

फोटो श्रोत– खरीखोला माविको फेसबुक

यस्तै सह कोषाध्यक्षमा दावा गेल्मु शेर्पा छन भने सदस्यहरूमा सुम्नीमा थापा मगर, सुवास मगर, नुमा राना मगर, ल्हाक्पा डोमा शेर्पा, मिना लक्ष्मी रनपाल, दाटी शेर्पा छन । फुर्वा सोनाम शेर्पा, सम्झना राई र सुशन राई पनि सदस्यमा चयन भएका छन ।  नवगठिन क्लब र सगरमाथा प्रदुषण नियन्त्रण समितिले खुम्बु  पासाङ ल्हामु गाउँपालिका वडा नं १ खरिखोला मावि आसपास सरसफाइ समेत सम्पन्न गरेको छ ।

फोटो श्रोत– खरीखोला माविको फेसबुक

विद्यालय आसपासको फोहोर मैला व्यवस्थापन र फोहोरमैला सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।  विद्यार्थीहरूले विभिन्न सचेतना मूलक सन्देश लेखिएका प्ले कार्ड हातमा बोकेर सचेतना फैलाएका थिए । पठनपाठनसँगै विद्यार्थीहरूलाई रचनात्मक कार्यहरूमा पनि सहभागिता गराउनका लागी इको क्लब महत्वपूर्व रहेको खरिखोला माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक बहादुर मगरले बताउनुभयो 

फोटो श्रोत– खरीखोला माविको फेसबुक

 यो समाचार पढेर तपाँइलाई कस्तो लाग्यो ?

Previous Post

वृहत खोटाङ हलेसी महोत्सवको कविता प्रतियोगितामा “बिर्खे दमाइको आवाज” प्रथम 

Next Post

थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

Related Posts

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
Next Post
थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly