Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

Radio Everest by Radio Everest
May 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ, ३ सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका ११ सामुदायिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन हुदै आएको छ ।  पालिका भरि रहेका ५१ वटा सामुदायिक विद्यालय मध्ये ११ सामुदायिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको हो । मावि स्तरका १० वटा र निमावि स्तरको १ वटा सामुदायिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन हुँदै आएको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर गुर्धामीका अनुसार मावि तहका सबै १० वटै विद्यालयमा अहिले कम्प्युटर कक्षा सञ्चालन भइरहेको छ ।

 यि विद्यालयहरूमा आइसिटी ल्याबकै व्यवस्था गरेर गाउँपालिकाले कम्प्युटर शिक्षा पठनपाठन गराउँदै आएको उहाँको भनाई छ । यस्तै निमावि तहका १ वटा सामुदायिक विद्यालयमा अहिले कक्षा सञ्चालन भइरहेको उहाँको भनाई छ ।  गाउँपालिकामा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्दै सबै विद्यालयहरूमा कम्प्युटर ल्यापटप तथा प्रिन्टरको व्यवस्थापन भएको पनि उहाँको भनाई छ ।

गाउँपालिकामा भएका ५१ वटा सामुदायिक विद्यालय मध्ये १० वटा मावि, ५ वटा निमावि र अन्य आधारभुत प प्रावि विद्यालयहरू छन । यस्तै प्रविधिमैत्री विद्यालय निर्माणका लागी गाउँपालिकाले मावि स्तरका सबै विद्यालयहरूमा स्मार्ट बोर्डबाट पठनपाठन गराइरहेको गाउँपालिका अध्यक्ष असिम राइले बताउनुभयाे ।  

उहाँले ति विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई त्यससम्बन्धी तालिमको व्यवस्थामै गरेर सबै माविहरूमा अहिले स्मार्ट बोर्ड मार्फत पठनपाठन गराइरहेको पनि बताउनुभएकाे छ ।   आगामी आर्थिक वर्षमा प्रविधीमैत्री शिक्षालाई  थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँले बताउनुभएको छ ।

                   यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Previous Post

खरिखोला माविमा इको क्लब गठन

Next Post

लिखुपिकेमै पहिलो पटक दन्त सेवा इकाइको उद्घाटन 

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
लिखुपिकेमै पहिलो पटक दन्त सेवा इकाइको उद्घाटन 

लिखुपिकेमै पहिलो पटक दन्त सेवा इकाइको उद्घाटन 

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly