Tuesday, March 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिकेमै पहिलो पटक दन्त सेवा इकाइको उद्घाटन 

Radio Everest by Radio Everest
May 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दन्त सेवा इकाई सुरु गरिएको छ । बिहीबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले उद्घाटन गरेपछि गाउँपालिकामै पहिलो पटक दन्त सेवा सुरु भएको हो । गाउँपालिकाको वडा नम्बर ३ चौलाखर्कबाट सेवा प्रवाह हुनेगरि इकाई सुरु भएको जनाइएको छ ।  

गाउँपालिकाको १३ लाख रुपैयाँ बजेटमा दन्त सेवा इकाई सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताउनुभयो । स्थानीय तहमै दन्तसेवा सुरु भएपछि दाँत सम्बन्धी सामान्य उपचार र चेकजाँचका लागी पालिका बाहिर वा काठमाण्डु  जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको भनाई छ ।

अहिले दन्त सेवा इकाई गाउँपालिकाले भाडाको घरबाट सुरु गरेको छ । निकट भविष्यमा गाउँपालिकाको अस्पताल निर्माण भइसकेपछि सोही अस्पतालबाट सुचारू गरिने भन्दै यो सेवालाई थप व्यवस्थित र स्तरोन्नति गर्दै लगिने अध्यक्ष बस्नेतले बताउनुभयो । दन्त सेवा इकाइमा अहिले एक जना दन्त हाइजेनिष्ट रहेर सेवा प्रदान गर्नेछन् ।

अव दन्त सेवा इकाईले लिखुपिके का जनतालाई, दाँत सफा गर्ने, भर्ने, फुकाल्ने, राख्ने जस्ता सेवा दिइने दन्त हाइजेनिष्ट अस्मिता ढकालले बताउनुभयो । बाल बच्चाहरूको दाँत किराले खाने समस्या बढिरहेको बेला समयमा त्यसको उपचार नपाउँदा अधिक दुखाइ सहनुपर्ने र दाँत बिग्रिने समस्या अव यहाँका जनताले भा्ग्नु नपर्ने समेत उहाँको भनाई छ ।

Previous Post

थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

Next Post

खिजिदेम्बामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ११ घाइते

Related Posts

खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
0
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
0
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
0
विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

March 16, 2026
0
Next Post
खिजिदेम्बामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ११ घाइते

खिजिदेम्बामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ११ घाइते

Discussion about this post

Everest Highlights

खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

March 16, 2026
सोलुखुम्बुमा एक महिनामा ४ प्रतिवादी पक्राउ

सोलुखुम्बुमा एक महिनामा ४ प्रतिवादी पक्राउ

March 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly