पौष ९, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा पहाडी क्षेत्र कष्ठफल तथा फलफूल विकास आयोजना कार्यन्वयन एकाई १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । सोमबार पहाडी क्षेत्र कष्ठफल तथा फलफूल विकास आयोजना कार्यन्वयन एकाई विराटनगरको आयोजना १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
Discussion about this post