Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचासल्यानमा एकै वडाका ७० महिलाको सहभागिता सहितको तरकारी खेती तालिम सुरु  

Radio Everest by Radio Everest
December 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १०, सोलुखुम्बु ।  ७० बढी महिलाको सहभागितामा नेचासल्यान गाउँपालिका वडा नम्बर ५ मा तरकारी खेती तथा वीज वृद्धि सम्बन्धी कार्यक्रम सुरु भएको छ ।  वडा महिला सञ्जालको आयोजना तथा नेचासल्यान गाउँपालिका वडा नम्बर ५ सोलुखुम्बुको सहयोगमा आज बुधबारबाट ५ दिने तालिमको सुरुवात भएको हो ।  सम्पन्न तालिम उद्‌घाटन समारोहमा गाउँपालिका अध्यक्ष धनजन राई तथा उपाध्यक्ष विना राईले सम्बोधन गर्नुभएको  छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाले सानातिना भएपनि कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाले महिलाहरूका लागी सञ्चालन गरिएका कार्यक्रमहरू कति दीर्घकालीन, प्रभावकारी छन् भन्ने विषय भोलिको समयमा मूल्याङ्कन हुने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका कारण देश खाली भइरहेकोले कृषि क्षेत्रमा लगानी र लगाव घटेको भन्दै विदेशमा गएर गरेको श्रम लगानीले नेपाललाई भने ठुलो घाटा भएको बताउनुभयो ।  उहाँले यो परिणामको जिम्मेवार सरकारमा रहनेहरूनै दोषी भएको दावी गर्नुभएको छ ।  उहाँले देशमै रहेर युवाले केही गर्न सक्ने वातावरण निर्माण गर्न निकै चुनौति भएको उल्लेख गर्दै आफूहरू यसप्रति चिन्तित भएको बताउनुभयो ।

उहाँले स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय गरेर सञ्चालन गरेका सानातिना कार्यक्रमहरूले पनि प्रतिफल दिन सक्ने भएकाले तालिममा सहभागी सबैले तालिम पछि कृयाशिलताका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।  यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विना राईले  ५ दिन सम्म सञ्चालन हुने तालिमले नेचासल्यान गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसका लागी आवश्यक श्रोत साधन र समन्वय गाउँपालिकाले गर्ने बताउनुभयो ।

उहाँले नेचासल्यानमै फलेको तरकारीले यहाँको बजार धान्न सक्ने वातावरण बन्ने हुन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले गाउँपालिकाले अावश्यक सामाग्रीको व्यवस्थापन गाउँपालिकाले गरिरहेकाले त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभएको उपाध्यक्ष राईलाई उदृत गर्दै सहकर्मी धनकुमार ढुङ्गेलले बताउनुभयो ।  कार्यक्रममा वडा महिला सञ्जालकी अध्यक्ष मेनुकला राईको अध्यक्षता रहेको थियो भने कार्यवाहक वडा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ कृषि प्राविधिक तारा सुनुवार लगायतको उपस्थिति रहेको थियो तालिममा वडा भित्रका इच्छुक ७० जना भन्दा बढी महिलाको सहभागिता रहेको छ तालिमको सहजीकरण दक्ष कृषि प्राविधिक बाट हुने आयोजक लाई उदृत गर्दै सहकर्मी ढुङ्गेलले बताउनुभयो ।   ५ दिने बिज वृद्धि तथा तरकारी खेती सम्बन्धि तालीम ५ नं वडा  कार्यलयमा सञ्चालन हुने छ ।

Previous Post

सोलुखुम्बुमा क्रिसमस डे हर्षोल्लासका साथ मनाइयो

Next Post

थुलुङ दुधकोशीमा “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम सञ्चालन गरिने

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
थुलुङ दुधकोशीमा “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम सञ्चालन गरिने

थुलुङ दुधकोशीमा “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम सञ्चालन गरिने

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly