Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेलेमा जेष्ठ नागरिक, अपंगता, तथा दीर्घ रोगीहरुलाई घरघरमा स्वास्थ्य सेवा

Radio Everest by Radio Everest
December 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेले जेष्ठ नागरिक, अपंगता, तथा दीर्घ रोगीहरुलाई घरघरमा पुगेर दिएको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य चौकी नेलेसँगको समन्वयमा विशेषज्ञ चिकित्सकहरुको टोलीसहित वडाले घरघरमा पुगेर नागरिकलाई दिइरहेको सेवा प्रभावकारी बन्दै गएको हो ।

वडा भित्रका जेष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई सम्मान गर्ने र उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यसहित सेवा सुरु गरिएको वडा अध्यक्ष घनराज सनुवारले बताउनुभयो । गत दुई बर्ष देखि २ लाख बजेट विनियोजना गरि सञ्चालन गर्दै आएको उक्त सेवा असाहयहरुका लागि बरदान सावित भएको छ ।

जनप्रतिनिधि आएसँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने र कुनै कारणले अस्पतालसम्म जान नसक्ने भए उनीहरुलाई घरमै सहज सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको वडा अध्यक्ष सुनुवारको भनाई छ । वडा कार्यालयले थालेको जेष्ठ तथा अपाङ्गता उपचार सेवामा स्वास्थ्य चौकी नेलेले सहकार्य गरको छ । वडा भित्रका जेष्ठ नागरिक, अपंगता, तथा दीर्घ रोगीलाई वडा कार्यालयले मासिक रुपमा सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

Previous Post

खोटाङमा सुमो दुर्घटनामा गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

Next Post

सोलुका सिडियोको नयाँ काम, पालिकै पुगेर वडा अध्यक्षलाई अभिमुखिकरण

Related Posts

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
0
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
0
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
0
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

September 3, 2025
0
Next Post
सोलुका सिडियोको नयाँ काम, पालिकै पुगेर वडा अध्यक्षलाई अभिमुखिकरण

सोलुका सिडियोको नयाँ काम, पालिकै पुगेर वडा अध्यक्षलाई अभिमुखिकरण

Discussion about this post

Everest Highlights

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

September 3, 2025
भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

September 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly