Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका सिडियोको नयाँ काम, पालिकै पुगेर वडा अध्यक्षलाई अभिमुखिकरण

Radio Everest by Radio Everest
December 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पालिका पुगेर वडाध्यक्षहरुलाई अभिमुखिकरण दिनुभएको छ । बिहिवार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामै पुगेरै वडाध्यक्षहरुलाई अभिमुखिकरण दिनुभएको हो । अभिमुखिकरण कार्यक्रममा स्थानीय तहबाट हुने पञ्जिकरण सम्बन्धि समस्या देखिन थालेपछि स्थानीय तहमै पुगेर अभिमुखिकरण कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने सेवाप्रवाहरु लगायत पालिकाको समसामयिक विषयमा कानूनी ब्यवस्था बारे जानकारी गराउँदै निकायगत भूमिका स्पष्ट गर्न अभिमूखिकरण कार्यक्रमले भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा वडाध्यक्षहरुले नागरिकता पञ्जिकरण शाखा विषयमा आएका समस्याहरु राखेका थिए भने प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जवाफ दिनुभएको थियो ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा अतिथिहरुलाई उपाध्यक्ष विना राईले स्वागत गर्नुभएको छ । उक्त कार्यक्रमा पालिकाको ५ वटै वडा अध्यक्ष, प्रमुख अनुसन्धान अधिकृत निर्मल पौडेल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी प्रमुख एवंम प्रहरी नायब द्धारिका प्रसाद घिमिरे, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुका सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

नेलेमा जेष्ठ नागरिक, अपंगता, तथा दीर्घ रोगीहरुलाई घरघरमा स्वास्थ्य सेवा

Next Post

टाक्सिन्दुमा नेपाली कांग्रेसको १०० दिने विषेश अभियान

Related Posts

तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
0
Next Post
टाक्सिन्दुमा नेपाली कांग्रेसको १०० दिने विषेश अभियान

टाक्सिन्दुमा नेपाली कांग्रेसको १०० दिने विषेश अभियान

Discussion about this post

Everest Highlights

तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly