Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टाक्सिन्दुमा नेपाली कांग्रेसको १०० दिने विषेश अभियान

Radio Everest by Radio Everest
December 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्दुमा नेपाली कांग्रेसको १०० दिने विषेश अभियान सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति सोलुदुधकुण्ड नगरपालिका १ को आयोजनामा १०० दिने विषेश अभियान सम्पन्न भएको हो ।

बिहिबार वडा कार्यसमितिका सभापति छोङबा लामा शेर्पाको सभापतित्व तथा नेपाली काग्रेस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा प्रमुख आतिथ्यतामा १०० दिने अभियान सम्पन्न गरिएको जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले वडा देखि पालिका स्तर सम्म नेपाली काग्रेंसलाई मजबुद बनाउदै लैजाने बताउनुभयो । उहाँले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने बताउनुभयो । अभियानमा जिल्ला, नगर र वडा स्तरमै विभिन्न कार्यक्रम गर्ने पनि उहाँले बताउनुभयो ।

उक्त अभिायानमा प्रदेश सभा ख का सभापति कर्मा शेर्पा, नगर सभापति सोनाम शेर्पा, महाधिवेशन प्रतिनिधि धर्म बहादुर नेपाली, जिल्ला नेता दावा गेलु पार्खिन, जिल्ला समितिले खटाएको प्रतिनिधी सरला नाछिरिङ, युवा नेता बालकुमार कार्की लगायतको उपस्थिति रहेको थियो । यसैबिच नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका कार्यसमितिले वृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।

१०० दिने घरदैलो जागरुक अभियान अन्तर्गत यहि पुस १४ गते सोलुखुम्बुको सल्लेरीमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पार्टीका पूर्व महामन्त्री तथा नेपाल सरकारका उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहने नगरसभापति सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै केन्द्रीय कार्यालयबाट सोलुखुम्बु जिल्लाका लागि खटिएका पार्टी प्रतिनिधि एवं केन्द्रीय सदस्य अमृत अर्याल, पुर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बल बहादुर केसी, केन्द्रिय सदस्य आङ गेलु शेर्पा, पार्टीका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतका नेताहरुको पनि उपस्थिति रहने सभापति शेर्पाले बताउनुभयो । जिल्ला समन्वय समितिको प्रांगणमा हुने उक्त कार्यक्रममा उपस्थित हुन सम्बद्ध सबैलाई नगरसमितिले अनुरोध गरेको छ ।

Previous Post

सोलुका सिडियोको नयाँ काम, पालिकै पुगेर वडा अध्यक्षलाई अभिमुखिकरण

Next Post

थुलुङमा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Related Posts

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly