Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आँखाको परीक्षणका लागी सोलुमा  “टेलिअप्थाल्मोलोजि” सेवा

२०२४ काे ५ महिनामा ४ हजार बढीले लिए सेवा 

Radio Everest by Radio Everest
May 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आँखाको समस्या पहिचानका लागी नयाँ प्रविधि टेलि अप्थाल्मोलोजि ल्याइएको छ ।  जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुमा आँखा स्वास्थ्य सम्बन्धी समस्यालाई सिधै विशेषज्ञको मा देखाएर उपचार गर्नका लागी उक्त मेसिन जिल्लामा पहिलो पटक फाप्लुमा ल्याइएको छ ।

हिमालयन क्याटरेक्ट प्रोजेक्टको आर्थिक सहयोग तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको सहकार्यमा जिल्लामा यो मेसिन ल्याइएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका व्यवस्थापन समिति अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताउनुभयो । उहाँले फाप्लुबाटै टेलिअप्थाल्मोलोजि प्रविधिबाट आँखाको भित्री भाग सम्मको तस्विर खिचेर सिधै तिलगंगा आँखा प्रतिष्ठान पठाइने भएकाले  आँखाको समस्या देखाउनका लागी मात्रै अव हजारौँ खर्च गरेर अन्यत्र धाउनुनपर्ने बताउनुभयो ।

यसैबीच केन्द्रबाट  बाट ४ हजार बढी विरामले आँखा उपचार सम्बन्धी सेवा पाएका छन ।  सन २०२४ को जनवरी देखी हाल सम्मको अवधि ५ महिनामा जिल्लाका ४ हजार ४ सय ४११ जना विरामको आँखा जाँच, शल्यक्रिया तथा औषधी र चश्मा वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रले जनाएको हो । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका अनुसार आँखा केन्द्र फाप्लु, ४ वटा ग्रामीण आँखा केन्द्र, आँखा शिविर र विद्यालयहरूमा गएर प्रदान गरिएको सेवाबाट हाल सम्म ४ हजार ४ सय ११ जनाले सेवा पाएका हुन ।  

सन् २०२४ को ५ महिनामा जिल्ला सामुदायिक आँखा केन्द्रबाट १ हजार ७ सय १२ जनाले सेवा लिएका छन ।  यस्तै ग्रामीण आँखा केन्द्रबाट ८ सय २४ जनाले, केन्द्रले सञ्चालन गरेको आँखा शिविरबाट १ हजार २ सय ६० जनाले र विद्यालयमा गएर प्रदान गरिएको आँखा सम्बन्धी सेवाबाट २ सय २४ जनाले सेवा प्राप्त गरेको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख विधान ताम्राकार ले जानकारी दिनुभयो ।

यि मध्ये ८७ जना बिरामीको आँखा शल्यक्रिया गरिएको, ४२ जना आँखाका बिरामीको कसिंगर निकालिएको प्रमुख ताम्राकारले बताउनुभयो ।  

Previous Post

सत्तारुढ दलहरू सहकारी ठगलाई बचाउन लागिपरे : महासमिति सदस्य शाही 

Next Post

जबरजस्ती करणी गरेको आरोपमा भाेजपुरका एक जना पक्राउ

Related Posts

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026
0
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
0
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
0
Next Post
जबरजस्ती करणी गरेको आरोपमा भाेजपुरका एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा भाेजपुरका एक जना पक्राउ

Discussion about this post

Everest Highlights

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly