Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सत्तारुढ दलहरू सहकारी ठगलाई बचाउन लागिपरे : महासमिति सदस्य शाही 

Radio Everest by Radio Everest
May 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, जेठ ४ । नेपाली कांग्रेसका महासमिति सदस्य भुपेन्द्र जंग शाहीले सत्तारुढ दलहरूले सहकारी ठगहरूलाई बचाउन खोजेको बताउनुभएको छ ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले आयोजना गरेको भेटघाट कार्यक्रममा तरुणदलका पुर्वमहासचिव तथा नेविसंघका पुर्वउपाध्यक्ष समेत रहनुभएका शाहीले सत्तारुढ दल नेकपा एमालेले सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई बचाउन खोजेको भन्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले भ्रष्टाचारी हरूलाई बचाउन नहुने आवाज उठाउँदा संसद्मा एमालेलेले नेपाली काङ्ग्रेस माथि प्रहार गरेको बताउनुभएको छ ।

उहाँले नेपाली काङ्ग्रेसमाथि हर तवरबाट प्रहार भइरहेकाले कांग्रेस एक ढिक्का हुन जरुरी रहेको पनि बताउनुभएको छ । यस्तै सदस्य शाहीले  गरीब जनताको पसिना अपचलन गर्ने गृहमन्त्रीमाथि छानविन हुन पर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय सोलुखुम्बुको सभाहलमा भएको कार्यक्रममा जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले चुनावमा मात्रै गाउँ आउने नेताहरूको प्रवृत्तिले कांग्रेसको संगठन मजबुत नहुने बताउनुभएको छ । उहाँले जिल्लामा भएका तमाम समस्याहरू आफूले केन्द्र सम्म पुर्‍याएको भएपनि खासै सुनुवाइ नभएको पनि बताउनुभयो । यस्तै नेपाली कांग्रेस साृलुखुम्बुका नेता तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लामा कांग्रेस एक ढिक्का भएर अगाढी बढ्नुपर्ने बताउनुभएको छ ।

शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमका केन्द्रिय सदस्य शाही संगै नेताहरू नेविसंघ केन्द्रिय सदस्यहरू विनोद शाही ठकुरी, अनुप घिमिरे, हिक्मत खड्का र रामेछाप मन्थली नगरपालिकाका वडा अध्यक्ष रामहरी पौडेल सहित सोलुखुम्बुबाट नेपाल तरुण दलका केन्द्रिय सदस्य नवीन थापा, नेपाल विद्यार्थी संघका नेता तथा प्रतिनिधि, नेपाल महिला संघका पदाधिकारी, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो । 

Previous Post

सोलुका पत्रकार दाहाललाई ’बारबराफाउण्डेसन खोजी पत्रकारिता पुरस्कार’

Next Post

आँखाको परीक्षणका लागी सोलुमा  “टेलिअप्थाल्मोलोजि” सेवा

Related Posts

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly