Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका पत्रकार दाहाललाई ’बारबराफाउण्डेसन खोजी पत्रकारिता पुरस्कार’

Radio Everest by Radio Everest
May 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध समाचार लेखेकोमा सोलुखुम्बुका पत्रकार मातृका दाहाललाई यसवर्षको ’बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार’ (पहिलो)  इन्भेस्टिकेटिभ जर्नलिज्म अवार्ड प्रदान गरेको छ ।

१६ लाख रुपैयाँ राशिको उक्त पुरस्कार र अवार्ड बिहीबार काठमाडौंमा आयोजित समारोहमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् ।
फाउण्डेसनले खोजी पत्रकारिता गर्ने पत्रकारहरूलाई पुरस्कृत गर्ने पुरस्कार र फेलोसिप स्थापना गरेको हो । उक्त पुरस्कार यसवर्षदेखि दिन थालिएको हो । फाउण्डेसनले प्रत्येक दुई वर्षमा यो पुरस्कार दिने घोषणा गरेको छ । बिहीबार आयोजित कार्यक्रममा ४ जना पत्रकारलाई फेलोसिप प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

कान्तिपुरकर्मी मातृका दाहालले यसअघि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनाको खुलासा र नेपाल नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान गरिएको अपराधको खुलासा गरे वापत् २०७६ र २०८० मा नेपाल आर्थिक पत्रकार समाज(सेजन) खोजी पत्रकारिता पुरस्कार र नेपाल प्रहरीका लागि हतियार खरिदमा भएको भ्रष्टाचार÷अनियमिततामो खुलासा गरेबापत २०७९ मा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इञ्जा)द्वारा स्थापित इञ्जा खोजी पत्रकारिता पुरस्कार पनि प्राप्त गरेका थिए । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पंचनमा जन्मिएका दाहाल लामो समय देखि राजधानीमा रही नेपालको खोज पत्रकारितामा क्रियाशिल छन् । पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकमा रहेर भ्रष्टाचार र वेथितिको विरुद्धमा समाचार लेख्दै आएका छन् ।

Previous Post

खिजिदेम्बामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ११ घाइते

Next Post

सत्तारुढ दलहरू सहकारी ठगलाई बचाउन लागिपरे : महासमिति सदस्य शाही 

Related Posts

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly