पौष १२, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मानव र जंगली जनावर प्राकृतिक सहयात्रा हाम्रो प्रयास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा पुस १२ गते उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा बाँदर नियन्त्रणको उपाय बारेमा अन्तरकृया गरिएको नगरपालिकाका नमगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । उक्त कार्यक्रममा उपप्रमुख विसन राई, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post