Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काङ्ग्रेसको सय दिने अभियान माप्यमा, असन्तुष्टिहरूलाई चिरेर एकजुट हुनुपर्नेमा नेताहरूको जोड 

Radio Everest by Radio Everest
December 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १३, सोलुखुम्बु ।  नेपाली काङ्ग्रेसको जारी १ सय दिने विशेष अभियान माप्यमा पनि सम्पन्न भएको छ ।  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यतामा गाउँपालिकामा काङ्ग्रेसको १ सय दिने विशेष अभियान सम्पन्न भएको हो ।  विशेष अभियानको गाउँपालिका स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले काङ्ग्रेसलाई एक ढिक्का बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउँदै मजबुत बन्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले पार्टी भित्र देखीएका असन्तुष्टिहरूलाई स्पटमै सम्बोधन गर्नलाई यो अभियान रहेको बताउँदै समस्यालाई समाधान गरे अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा काङ्ग्रेस प्रदेश सभा (ख) का सभापति कर्मा शेर्पा, जिल्ला समितिबाट प्रतिनिधिको रुपमा माप्य खटिनुभएका नेता  दावा गेलु पाख्रीन लगायतको उपस्थिती रहेको नेपाली काङ्ग्रेस नेता तथा सोलुदुधकुण्ड नगरपालिका ६ का वडा अध्यक्ष  फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । यसैबीच नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा वर्तमान सहरी विकास मन्त्री प्रकाशमान सिंह भोलि सल्लेरी आउँदै हुनुहुन्छ ।

 काङ्ग्रेसको १ सय दिने अभियान अन्तर्गत तय भएको कार्यक्रमलाई सम्बोधन गर्न आइतबार मन्त्री सिंह सल्लेरी आउने कार्यक्रम रहेको काङ्ग्रेसले जनाएको छ ।  त्यस्तै केन्द्रीय कार्यालयबाट सोलुखुम्बु जिल्लाका लागि खटिएका पार्टी प्रतिनिधि एवं केन्द्रीय सदस्य अमृत अर्याल, पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बल बहादुर केसी, केन्द्रिय सदस्य आङ गेलु शेर्पा, पार्टीका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतका नेताहरूको पनि उपस्थिति रहने जनाइएको छ  ।

Previous Post

नेचासल्यान २ मा नयाँ सहकारी खुल्यो, महिला सशक्तीकरणमा प्राथमिकता 

Next Post

आजबाट मौसममा सुधार हुने

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
0
Next Post
मौसममा आजदेखि क्रमिक सुधार आउने, केही क्षेत्रमा भने वर्षाको सम्भावना

आजबाट मौसममा सुधार हुने

Discussion about this post

Everest Highlights

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly