Wednesday, December 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल निजामती कर्मचारी युनियन खोटाङको अधिवेशन सम्पन्न, अध्यक्षमा शम्भु तामाङ चयन

Radio Everest by Radio Everest
December 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ चयन हुनुभएको छ । शनिबार सम्पन्न नबौँ जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । यस्तै शनिबारनै युनियनले महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि समेत छनौट गरेको छ ।

अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेसँगै उपाध्यक्षमा चिरञ्जीवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओम सरा राई, सचिवमा सुमन बाँस्तोला, सहसचिवमा गिरिराज राना मगर, कोषाध्यक्षमा नवराज कटवाल, सदस्यहरूमा डिल्ली ढकाल, भोजराज आचार्य, खगेश्वर बञ्जारा, महेश मिश्र, सन्तोष दाहाल चयन भएका छन् । यस्तै महिला सदस्यहरूमा कल्पना शर्मा, समीक्षा आचार्य, समावेशी सदस्यमा सुवास राई चयन हुनुभएको जनाइएको छ ।

यस्तै अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधि जानुका श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । खेमराज आचार्य, प्रकाश घिमिरे, रमेश पोखरेल र रामकुमार राई भने निर्वाचित हुनुभएको छ । यता प्रदेश प्रतिनिधिका लागी चन्द्रमाया राई निर्विरोध निर्वाचित बन्नुभएको जनाइएको छ भने अन्य प्रदेश प्रतिनिधीहरु नवराज रिजाल, योगेश श्रेष्ठ, रविन कुमार फुयाँल र विवेक पराजुली निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको शनिबार नबौँ महाधिवेशन दिक्तेलमा सम्पन्न भएको हो ।

Previous Post

खुम्बु पासाङल्हामु ३ का वडा सदस्य शेर्पाको निधन, पालिकामा आज शोक बिदा

Next Post

खोटाङ नुनथलाकी तामाङले चिया बेचेरै मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत

Related Posts

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
0
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
0
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
0
रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

December 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly