Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

Radio Everest by Radio Everest
December 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुुखुम्बु । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलिकप्टरमा चरा ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् । कम्पनीका एक उच्च अधिकारीका अनुसार, ‘चरा ठोक्किए पनि एयरक्राफ्टमा कुनै ठूलो क्षति भएको देखिएको छैन । हेलिकप्टरलाई पुनः उडानका लागि तयारी गरिँदैछ।’

विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए । सबै यात्रु सुरक्षित रहेको स्रोतको भनाइ छ । उडानका क्रममा हेलिकप्टरमा चरा ठोक्किएपछि सम्भावित जोखिम टार्नका लागि पाइलटले तत्काल नजिकैको सुरक्षित स्थानमा हेलिकप्टर अवतरण गराएका थिए । हेलिकप्टरका प्राविधिक जाँचपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ ।

Previous Post

खोटाङ नुनथलाकी तामाङले चिया बेचेरै मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत

Next Post

नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा खालिङ

Related Posts

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
0
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
Next Post
नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा खालिङ

नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा खालिङ

Discussion about this post

Everest Highlights

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly