Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा खालिङ

Radio Everest by Radio Everest
December 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ निर्वाचित भएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न पाँचौ सम्मेलनले खालिङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षद्धयमा फुरा याङ्जी शेर्पा, गणेश कुलुङ र हरि प्रसाद राई, सचिवमा शिशिर देब राई, सह सचिवमा राम तामाङ र कोषाध्यक्षमा चन्द्र राई निर्वाचित हुनुभएको सम्पर्क समन्वय समितिका इन्चार्ज संकल्प किरांतीले जानकारी  दिनुभयो । कार्यसमितिको सदस्यहरुमा झरना किराती, लाक्पा सोनाम शेर्पा, शहरमान राई, रमेश राई, बिनोद कार्की,अशनबाबु जमरकट्टेल, चतुरमान राई, प्रविन राई, सुस्मिता कुलुङ, रमेश कुमार कार्की, आसपूर्ण राई, सुनिल बस्नेत र अम्बिरकाजी बिक लगायत निर्वाचित भएको बताइएको छ ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई, केन्द्रीय सदस्य एबम कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कज्र्याङ’ केन्द्रीय सदस्य करुणा बस्नेत, प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सह इन्चार्ज अशिम राई,सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक नाम्गेल शेर्पा लगायत जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।

Previous Post

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

Next Post

ङिम दोर्जि शेर्पा पर्यटन सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली सोलुखुम्बु आउने

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly