Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान ३ मा नयाँ सहकारी संस्था गठन

Radio Everest by Radio Everest
December 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा नयाँ सहकारी संस्था गठन भएको छ । नेपाल कृषि सहकारी सङ्घका केन्द्रिय अधिकारी सुमन बोहोराको उपस्थितिमा “नेचासल्यान साना किसान कृषि सहकारी संस्था नेचा” को गठन गरिएको हो ।

सहकारी संस्था गठन सहकारी संस्थाको औचित्य के ?, आवश्यकता किन भन्ने विषयमा केन्द्रिय अनुशरण अधिकृत सुमन बोहोराले स्पष्ट पार्नुभएको थियो । नवगठित सहकारी महिला सशक्तीकरण केन्द्रित रहने गरि स्थापना भएको छ । उक्त सहकारीमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष सम्मीलित सञ्चालन समिति गठन भएको छ । नवगठित सहकारीको सञ्चालन समितिको अध्यक्षमा यनु राईको चयन ९ सदस्य समिति गठन भएको छ ।

सहकारी गठन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले सहकारी र कृषि एकअर्काका परिपूरक रहेको बताउनुभएको छ । सहकारी संस्थानको स्वरूप किसानको बिचमा रहेको व्यावसायिक सङ्गठन रहेको समेत औल्याउनुभएको छ ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले सहकारी आर्थिक, सामाजिक, सांस्कृतिक उत्थान र रूपान्तरणका लागि सहकार्य गर्दा आफ्नो समुदायको हित र उत्थान सहकारी संस्थाको माध्यमबाट हुन सक्ने बताउनुभयो । कृषि सहकारीले गाउँमा भएको कृषि उत्पादनको बजारीकरणमा सहजता हुने उहाँको भनाई छ । कार्यक्रम कुसुम स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको सहकर्मी सोभित ढुङ्गेलले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष धनजन राईको तथा उपाध्यक्ष विना राईको वडा अध्यक्ष सिताराम भट्टराई कार्यपालिका सदस्य कृषि शाखा अधिकृत सबिता बास्तोला गाउँ सभा सदस्यकोआतिथ्यतामा सम्पन्न कार्यक्रममा २ सय बढीको उपस्थित रहेको थियो । सहकारी गठन गाउँपालिकाको वडा नम्बर ३,४ र ५ कार्यक्षेत्र रहने गरी सहकारीको गठन भएको हो ।

Previous Post

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

Next Post

फुर्के खेल मैदान निर्माणका लागि समाजसेवी राईद्धारा आर्थिक सहयोग

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

Discussion about this post

Everest Highlights

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly