Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला अस्पताल फाप्लुमा मौसमी रुघाखोकीका बिरामी उच्च, सावधानी अपनाउन आग्रह

Radio Everest by Radio Everest
December 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १६, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुमा रुघाखोकी तथा ज्वरोका बिरामीको सख्या बढेको छ । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा रुघाखोकीका बिरामी बढेको अस्पतालले जनाएको छ । चिसो सिजन सुरु भएसँगै ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, झाडापखाला लगायतका बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पताल फाप्लुका प्रमुख प्रशान्त शाहले बताउनुभयो ।

अस्पतालको ओपिडिमा दैनिक ६० देखि ७० प्रतिशतको हाराहारीमा बिरामीहरु आउने गरेका छन । चिसो मौसम सुरु भएकाले यतिखेर चिसोबाट हुने समस्याहरूबाट बच्नुपर्ने डाक्टरहरूको सुझाव छ । विशेष गरि रुघाखोकी, निमोनिया लगायतका समस्याले ग्रसित गराउने हुँदा तातो न्यानो भएर बस्न डाक्टर बाबुराम जोशीले अनुरोध गर्नुभएको छ । यस्तै थुलुङ दुधकोशी अस्पतालमा पनि चिसोजन्य रोगका बिरामी बढेका छन् । पालिका अस्पतालमा दैनिक ५ जना बढी बाल बच्चा लगायत बिरामीहरू चिसोजन्य समस्या लिएर आउने गरेको थुलुङ दुधकोशी अस्पतालका डाक्टर अजय चौधरीले बताउनुभयो । यस्तै चिसो बढेपछि दमको समस्या भएका बिरामीहरू पनि बढेको उहाँको भनाई छ ।

चिसोमा दमको समस्या भएका बिरामीहरूले ख्याल गर्नुपर्ने भएपनि चेतनाको कमीले गर्दा कम ख्याल गर्ने समस्या आउने करण दैनिक दम बल्झिने बिरामीहरू बढिरहेको डाक्टर चौधरीले बताउनुभयो । उहाँले चिसो मौसममा दम, रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या निम्तिने भएकाले विशेष हेरचाह गर्न पनि अनुरोध गर्नुभएको छ ।

Previous Post

जुविङमा विलिडङ इलेक्ट्रीसियन सम्बन्धी तालिम सकियो, कोटा भन्दा बढीको सहभागिता

Next Post

शेर्पा बालबालिका सहायता संघले उपलब्ध गराएको कपडा नेचाका २ विद्यालयमा वितरण

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly