Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डाक्टर मिङ्मा शेर्पालाई नेपालमै फर्केर काम गर्न प्रधानमन्त्री ओलीको आग्रह, को हुन् मिङ्मार शेर्पा ?

Radio Everest by Radio Everest
January 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २२, सोलुखुम्बु । अमेरिकामा बायो मेडिसिनमा कार्यरत सोलुखुम्बुका डाक्टर मिङमार शेर्पालाई नेपालमै फर्केर काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ । यहि पौष १९ गते प्रधानमन्त्री ओलीले एक पत्र जारी गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि नेपाल फर्किन र सरकारसँग मिलेर काम गर्न आग्रह गर्नुभएको हो । गत सेप्टेम्बर महिनामा इन्स्टिट्युट्स् अफ पोलिटिक्स्, हार्वर्ड केनेडी स्कूलमा आयोजित “नेपालको विद्यमान शासन तथा विकास” शीर्षकमा भएको संवाद कार्यक्रममा सम्बोधन गर्ने क्रममा भेट भएको स्मरण गर्दै शेर्पाले दिनुभएको सुझावलाई सम्झिरहेको पत्रमा उल्लेख गर्नुभएको छ ।

उक्त कार्यक्रममा डाक्टर शेर्पाले अमेरिकामा बायो मेडिसिन विषय अध्ययन गरिरहेको र अमेरिकामा हासिल गरेको ज्ञान र विद्धतालाई नेपालमा रिसर्च र विकासका क्षेत्रमा सदुपयोग गर्ने विचार व्यक्त गर्नुभएको थियो । त्यस विचार प्रति प्रधानमन्त्री ओलीले सकरात्मक धारणा राख्दै त्यो मेहनत नेपालमा आवश्यक रहेको बताउनुभयो । नेपाललाई समृद्ध देश बनाउन र नेपालीलाई सुखी नागरिक बनाउन शेर्पाको योगदान महत्वपूर्ण रहने ओलीको दाबी छ ।

एउटा प्रबुद्ध नागरिक असल राज्यका लागि काम गर्ने हात पाखुरा हो, त्यसको मदतले प्राप्त हुने लाभबाट नेपाली जनतालाई खुसी बनाउन सक्ने विचार व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको पत्रप्रति धन्यवाद व्यक्त गर्दै शेर्पाले नेपालको समग्र विकास र जनताको जीवनस्तर सुधारका लागि निरन्तर मेहनत गर्ने प्रण गर्नुभएको छ ।
को हुन् मिङ्मार शेर्पा ?
सोलुखुम्बु दुधकुण्ड नगरपालिका सल्लेरीमा जन्मेका मिङमार आङ जाङबु शेर्पा र पुटी शेर्पाको कान्छा छोरा हुन । उनी फाप्लु सामुदायिक विद्यालयमा एसएलसि सकेर सेन्टजेभियर्सबाट ए लेभल पुरा गरि अमेरिकाको युनिभर्सिटि अफ एलाबम अफ एटबर्मिहयामबाट बायो मेडिकलमा व्याचलर गरेका थिए । उनी विगत ३ बर्षदेखिन एमआइटिमा सेल सर्कल रेगुलेसनको क्यान्सर सम्बन्धीत अध्ययन अनुसन्धान गरिरहेका छन ।

यस वीचमा छाला क्यान्सरको अनुसन्धानको वेलयतमा पनि गएका थिए । यसै क्रममा उनले अहिलेसम्म विभिन्न मुलुकको १७ मेडिकल सम्मेलनमा भाग लिएका थिए । उक्त सम्मेलनपछि एआइको माध्यामबाट छालामा हुने क्यान्सर रोग सम्बन्धीत विषयमा उनले सोधपत्र प्रकाशित गरिसकेका छन । उनले गरेको अध्ययन अनुसन्धान र मेहनेतकै कारण एकेडेमी अफ मेडिकल साइन्स युकेले ४५ लाख रुपियाको पुरस्कार दिएका थिए ।

उनले नेपालको शिक्षा क्षेत्रको विकासको लागी ब्राइट भिजन मार्फत सोलुखुम्बुमा निशुल्क कम्प्युटर शिक्षा दिइरहेका छन । त्यही मार्फत नेपालको विभिन्न क्षेत्रमा स्वस्थ्य शिविर लैजाने योजना बनाइरहेका छन । नेपालको स्वस्थ्य क्षेत्रको विकासको लागी त्रिवि संग समन्वय गर्न चाडै नेपाल जाने योजना बनाइरहेका छन ।

Previous Post

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

एमालेका ४६ नेताले दिए सामूहिक राजीनामा, यस्तो छ कारण

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
एमालेका ४६ नेताले दिए सामूहिक राजीनामा, यस्तो छ कारण

एमालेका ४६ नेताले दिए सामूहिक राजीनामा, यस्तो छ कारण

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly