Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा क्षेत्रमा विवादपछि हेलिकप्टर उडानको प्रतिबन्धबाट निकुञ्ज पछि हट्यो

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । सर्वोच्च शिखर क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने आफ्नो केही साता पुरानो निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हटेको छ । निकुञ्ज कार्यालयले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै निकुञ्जको अनुमति लिएर उक्त क्षेत्रमा उडान चालु गर्न हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरेको छ । वन, वन्यजन्तु तथ जैविक विविधतामा बाधा तथा असर नपुग्नेगरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला भएको छ ।

निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुस्मा रानाले सोमबार साँझ ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेखेर सगरमाथा क्षेत्रमा कानुनले तोकेको राजश्व बुझाइ हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न सबै कम्पनीलाई अनुरोध गर्नुभएको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका तर्फबाट अधिकृत रानाले यसअघि मंसिर २६ गते ‘हेलिकोप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि पूर्ण रूपमा रोक लगाएको’ भनी सबै ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेख्नुभएको छ ।

निकुञ्जको निर्णयअघि मंसिर २२ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि पुस १७ (१ जनवरी २०२५) देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको थियो । निकुञ्ज कार्यालयले हेलिकोप्टर खुला गरेको निर्णयको पत्र हेलिकोप्टर कम्पनीबाहेक नेपालभर उडान अनुमति जारी गर्ने संघअन्तर्गतको प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, खुम्बु पासाङ ल्हामु गाउँपालिका, भगवतीप्रसाद गुल्म नाम्चेबजार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहललगायत ८ वटा निकायलाई दिएको छ ।

वायुसेवा सञ्चालक संघका सदस्य कम्पनीहरूले भने हेलिप्याडमा राखिएका अवरोध हटाउनुपर्ने, खुम्बु पासाङ ल्हामु गाउपालिकाले पनि हेलिकोप्टर उडानमा अवरोध हटाएको पत्र पठाउनुपर्ने भनेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले निकुञ्जको विज्ञप्ति सोमबार साँझ अबेर आएकाले मंगलबार कार्यपालिकाको बैठक यसबारे निर्णय गर्ने बताउनुभयो ।

Previous Post

चीनको तिब्बतमा भूकम्पमा परेर ३६ जनाको मृत्यु, नेपालमा अहिलेसम्म क्षति छैन्

Next Post

सोलुखुम्बुमा भुकम्पले २ घरमा आशिंक क्षति, घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly