Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भुकम्पले २ घरमा आशिंक क्षति, घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । सोलुखुम्बुमा बिहान गएको भुकम्पका कारण दुई घरमा आशिंक क्षति पुगेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा २ वटा घरमा आशिंक क्षति पुगेको हो । आज बिहान ६ः५० बजे गएको शक्तिबाली भुकम्पका कारण जिल्लाको थुलुङ दुधकोशी ७ देउसा लुरुवाका ५० वर्षीय हर्क बहादुर खत्रीको ढुगां र माटोको गाह्रो, ढुगांको छानो भएको दुई तले घरको माथिल्लो तलाको गारो चकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको डिएसपी घिमिरेको भनाई छ । घटनापछि प्रहरी टोली प्रहरी चौकी मुक्ली र थाम्बुचेबाट घटनास्थलमा  प्रहरी खटिएको जनाईएको छ । भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको थप विवरण भने आउन सकेको छैन । प्रहरी र स्थानीय प्रशासनले क्षतिको मूल्यांकन गरिरहेको छन् ।

भुकम्पको केन्द्र विन्दु चिनको तिब्बत सोलुखुम्बु नजिक पर्ने भएकाले भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने आँकलन गरिइएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा रहेको थियो ।

Previous Post

सगरमाथा क्षेत्रमा विवादपछि हेलिकप्टर उडानको प्रतिबन्धबाट निकुञ्ज पछि हट्यो

Next Post

सोलुमा पहिलो पटक हलुका सवारी चालक सम्बन्धी तालिम

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
सोलुमा पहिलो पटक हलुका सवारी चालक सम्बन्धी तालिम

सोलुमा पहिलो पटक हलुका सवारी चालक सम्बन्धी तालिम

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly