Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा भूकम्पबाट एक घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ । बिहान चीनको तिब्बत केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट भोटखोला –१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी जानकारी दिनुभयो ।

भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको उनको भनाइ छ। भूकम्पले शेर्पाको दुई तले ढुङ्गा टिनको छानो भएको घर चिरा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । शेर्पाको घरमा ७ जनाको परिवार बस्दै आएका थिए। भूकम्पबाट अहिलेसम्म मानवीय क्षतिको सूचना नआएको र विवरण सङ्कलनका लागि स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको प्रजिअ खड्काको भनाई छ ।

चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा सदरमुकाम खाँदबारी आसपास ठुलो धक्का महसुस गरिएको थियो । भूकम्पबाट किमाथाङ्का नाकापारी सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको भोटखोलाका स्थानीयले बताएका छन् ।

Previous Post

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

Next Post

हलेसी तुवाचुङका १२ कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

Related Posts

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0
Next Post
हलेसी तुवाचुङका १२ कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

हलेसी तुवाचुङका १२ कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly