Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी तुवाचुङका १२ कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

नगर प्रवक्ता गिरीका अनुसार वडा नम्बर १ बाहुनीडाँडामा एक, वडा नम्बर ४ बडहरेमा एक, वडा नम्बर ५ दुर्छिममा एक, वडा नम्बर ७ महादेवस्थानमा एक, वडा नम्बर ८ धितुङमा एक, वडा नम्बर ९ सल्लेमा एक तथा वडा नम्बर ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ ।

गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (४१ हजार चार सय) मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् । कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।

Previous Post

संखुवासभामा भूकम्पबाट एक घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

Next Post

चीनले सगरमाथा क्षेत्रको उडान बन्द गर्याे

Related Posts

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
0
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
0
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
0
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
0
Next Post
चीनले सगरमाथा क्षेत्रको उडान बन्द गर्याे

चीनले सगरमाथा क्षेत्रको उडान बन्द गर्याे

Discussion about this post

Everest Highlights

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly