Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सृजनशील भरिया समाजद्वारा चार वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । सृजनशील भरिया समाजले चार वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ स्थित सिर्जनशिल भरिया समाज शाखा कार्यालयले विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित समाजले केपिलासगढी गाउँपालिकाका चार वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको सहकर्मी पुरुषोत्तम बर्देवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाल्पा माध्यमिक विद्यालय, थर्पुडाँडा माध्यमिक विद्यालय, शुक्रजीत माध्यमिक विद्यालय र तोमाने आधारभूत  बिद्यालयलाई इसिडि किटबक्स साथै कक्षा एक देखि ५ सम्मलाई ५९ वटाको दरले पठन सामग्री राख्ने पकेट बोर्ड वितरण गरेको हो । गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुणराज राई, शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालको रोहबरमा सृजनशील भरिया समाजको कार्यवाहक अध्यक्ष प्रविन राई र कोषाध्यक्ष सुब्बा राई द्वारा उक्त सामग्री वितरण गरिएको हो । गुणस्तरीय शिक्षालाई थप टेवा पु¥याउनका लागि उक्त शैक्षिक सामग्री वितरण गरिएको संस्थाका कोषाध्यक्ष सुब्बा राईले बताउनुभएको छ ।

Previous Post

चीनले सगरमाथा क्षेत्रको उडान बन्द गर्याे

Next Post

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

Related Posts

सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

November 12, 2025
0
नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
0
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
0
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

November 12, 2025
नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly