Friday, September 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खाेटाङका प्रहरी जवान, काठमान्डाैमा मृत फेला

Radio Everest by Radio Everest
May 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ५, साेलुखुम्बु । काठमाडौँको तार्केश्वर-९ मनमैजुमा  खोटाङको मजुवागढी गाउँपालिका- १ घर भएका  प्रहरी युवराज घिमिरे  मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।  घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।अस्ति ३ गते बिहीवार ड्यूटी सकेर निस्किएका घिमिरे त्यसपछि कार्यालय गएका थिएन्न।स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको एसएसपी भट्टराइले जानकारी दिए । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।

Previous Post

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, खोटाङका प्रदेश सांसद पिके राई सामाजिक विकास मन्त्री नियुक्त

Next Post

सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला, एक अझै बेपत्ता

Related Posts

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

September 12, 2025
0
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
0
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

September 11, 2025
0
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

September 11, 2025
0
Next Post
सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला, एक अझै बेपत्ता

सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला, एक अझै बेपत्ता

Discussion about this post

Everest Highlights

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

September 12, 2025
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

September 11, 2025
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

September 11, 2025
केपिलासगढीमा दुई दिन शोक बिदा, सबै कार्यालय बन्द

केपिलासगढीमा दुई दिन शोक बिदा, सबै कार्यालय बन्द

September 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

September 12, 2025
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

September 11, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly