Monday, November 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुनकोशी नदीमा बेलिब्रिज जडान, शुक्रबार देखि यातायात सञ्चालनमा

Radio Everest by Radio Everest
January 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २७, सोलुखुम्बु । गाईघाट–दिक्तेल सडकखण्डकोे सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । पचास मिटर लम्बाइको अस्थायी बेलिब्रिज निर्माण भएपछि शुव्रmबारदेखि यातायात सञ्चालनमा आएको हो । उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने गाईघाट–दिक्तेल–सगरमाथा लोकमार्ग अन्तर्गतको सो पुल गत असोज १२ गते आएको कोशीको बाढीले भत्काएको थियो ।

सडक आयोजनाका प्रमुख डिई पशुपति ज्ञवालीले बाढीले भत्काएको फोक्सिङटारको सुनकोशी नदीको पक्की पुल पुनर्निर्माण नभएसम्म यातायात सञ्चालनका लागि बेलिब्रिज जडान गरिएको स्पष्ट पार्नुभयो । दुई वर्षअघि मात्रै सञ्चालनमा आएको आर्क डिजाइनको पुल निर्माणको अन्तिम काम बाँकी रहेकै अवस्थामा बाढीले बगाएको उहाँको भनाइ छ ।

गाईघाट–दिक्तेल सडक योजनाले पुल भत्किएपछि वैकल्पिक रूपमा यातायात सञ्चालन गर्न बेलिब्रिज निर्माण गर्न अघिल्लो महिना ठेक्का आह्वान गरे अनुसार एस आर्यन कन्स्ट्रक्सन मल्टिप्रपोज प्रालि कटारी–३ उदयपुरलाई एक करोड दुई लाख ९४ हजार रुपियाँमा ठेक्का सम्झौता गरी निर्माणको काम धेरै छिटो सम्पन्न गरेको डिई ज्ञवालीले बताउनुभयो ।

Previous Post

आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

ओखलढुगांको खिजिदेम्बामा आगलागी हुँदा २२ लाख बराबरको क्षति

Related Posts

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

November 17, 2025
0
गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

November 17, 2025
0
जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

November 16, 2025
0
मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

Discussion about this post

Everest Highlights

सोलुमा जहाज चड्न लगाउनुपर्छ सोर्सफोर्स, नत्र पाइँदैन टिकट

सोलुमा जहाज चड्न लगाउनुपर्छ सोर्सफोर्स, नत्र पाइँदैन टिकट

November 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

November 17, 2025
गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

November 17, 2025
जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

November 16, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly