Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

Radio Everest by Radio Everest
January 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २७, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा छैटौ कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । “समृद्व महाकुलुङको आधार, कृषि र पर्यटन यसको पूर्वधार” भन्ने मूल नाराका साथ कृषी प्रदर्शनी मेलाको शनिबार सम्पन्न भएको हो । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा कृषकहरुलाई कृषि व्यवसायमा आकर्षण बढाउन र कृषकहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले गाउँपालिकाले हरेक वर्ष यस किसिमको मेला आयोजना गर्दै आएको कृषि अधिकृत ओश्ना कुलुङले जानकारी दिनुभयो ।

प्रदर्शनीमा कृषिबाली, स्थानीय अर्गानीक परिकार, प्लाष्टिकजन्य सामाग्री र अल्लोजन्य समाग्री प्रदर्शन गरिएको छ । प्रदर्शनीमा अल्लो तथा प्लास्टिक तर्फ प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यस्तै अन्तर कृषक समूह स्तरीय नृत्य प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगिहरुलाई क्रमश : १५ हजार, १२ हजार र ९ हजार रुपैयाँ, कृषि बाली प्रर्दशनी तर्फ प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई ३ हजार, २ हजार र एक हजार ५ सय रुपौयाँ र स्थानीय अर्गानीक परिकार प्रदर्शनीमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश : ७ हजार, ५ हजार र ३ हजार प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

Previous Post

माप्य दुधकोशी गाउँपालिका प्रवक्ताको जिम्मेवारी राईलाई

Next Post

पश्चिमी क्षेत्रको मौसम बदली : आज कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना

Related Posts

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
0
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly