पौष २७, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको गाउँ प्रवक्ता वडा नम्बर ३ का वडा अध्यक्ष अमित राईलाई तोकिएको छ । पालिकाको कार्यापालिकाको बैठकले वडा अध्यक्ष राईलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । बैठकले गाउँ प्रवक्ताको रुपमा काम गर्ने गरि अध्यक्ष राईलाई जिम्मेवारी दिइएको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
Discussion about this post